भोली ईद उल फित्रको सार्वजनिक बिदा भएतापनि राहदानी विभाग मिति २०८१/१२/१८ काे बिहान १० देखि १ बजे सम्म सम्पूर्ण सेवाका साथ खुला रहने जानकारी सर्वसाधारणमा गराउन चाहन्छौ।
ईद उल फित्रको सम्पूर्णमा हार्दिक शुभकामना।
आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा भएतापनि राहदानी विभाग बिहान १० देखि १ बजे सम्म सम्पूर्ण सेवाका साथ खुला रहने जानकारी सर्वसाधारणमा गराउन चाहन्छौ।
ग्याल्पो ल्होसारको सम्पूर्णमा हार्दिक शुभकामना।।।