आज २०८३-०६-१८ गते
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ। @NDRRMA_Nepal
आज २०८३-०६-१७ गते
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ। @NDRRMA_Nepal
आज २०८३-०६-१६ गते
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ । @NDRRMA_Nepal
आज (२०८३-०६-१२ गते)
आज बिहानको मापन अनुसार नारायणी नदीमा जलसतह सतर्कता तह भन्दा माथि रहेपनि घट्दो ��्रममा छ।अन्य प्रमुख नदीहरु र सहायक नदीहरुमा जलसतह सतर्कता तह भन्दा तल रहेको छ । @NDRRMA_Nepal @PM_nepal_
आज (२०८३-०६-११ गते)
रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, ग���ल्मी र आसपासका जिल्ला भई बहने नदीहरुको बहाव बढ्ने र आकस्मिक बाढी को उच्च जोखिमको सम्भावना छ। @NDRRMA_Nepal
असोज ११, बिहान ०६:२० बजे
मकवानपुर जिल्लाला स्थित लाल बकैया खोला जुरेलिबजारमा बाढी बढिरहेको र खत���ा तह नजिक रहेकोले डुबान भइरहने ठाउँका बासिन्दाले साँझ सम्म उच्च सतर्कता अपनाइराखौँ।
बाढी पुर्वानुमान महाशाखा
@NDRRMA_Nepal
असोज ११, बिहान ०५:४० बजे
नारायणी नदीको देवघाटमा बाढी बढिरहेको र खतरा तह पार गरेकोले डुबान भइरहने ठाउँका बासिन्दाले आज साँझ सम्मै उच्च सतर्कता अपनाइराखौँ।
बाढी पुर्वानुमान महाशाखा @NDRRMA_Nepal
#SMSALERT
असोज ११, बिहान ०१:५० बजे
नारायणी नदीको देवघाटमा बाढी बढिरहेको र खतरा तह नजिक रहेकोले डुबान भइरहने ठाउँका बासिन्दाले भोली साँझ सम्म उच्च सतर्कता अपनाइराखौँ।
बाढी पुर्वानुमान महाशाखा
@NDRRMA_Nepal
#smsalert
असोज ११, बिहान ०१:१५ बजे
काली गण्डकीमा बाढी बढिरहेको र बढ्दो क्रममा रहेकोले डुबान भइरहने ठाउँका बासिन्दाले भोली बिहान सम्म उच्च सतर्कता अपनाइराखौँ।
बाढी पूर��वानुमान महाशाखा
@NDRRMA_Nepal
#smsalert
असोज ११, बिहान १२:४० बजे
वाणगंगा खोलामा बाढी बढिरहेको र बढ्दो क्रममा रहेकोले डुबान भइरहने ठाउँका बासिन्दाले भोली बिहान सम्म उच्च सतर्कता अपनाइराखौँ।
बाढी पूर्वानुमान महाशाखा
@NDRRMA_Nepal
असोज १०, राती ११:०० बजे
पर्वत जिल्ला स्थित कालि��ण्डकी नदी मोदी बेनी जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदीको तल्लो तटिय क्षेत्रका बासिन्दा भोली बिहान सम्म उच्च सतर्कता अपनाइराखौँ।
बाढी पुर्वानुमान महाशाखा । @NDRRMA_Nepal
असोज १०, राती ०९:३० बजे
म्याग्दी जिल्ला स्थित म्याग्दी मंगलघाट, जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तल्लो तटिय क्षेत्र र नदि आसपास डुबान भईरहने ठाऊँका बासिन्दा भोली बिहान सम्म उच्च सतर्कता अपनाइराखौँ।
बाढी ��ुर्वानुमान महाशाखा @NDRRMA_Nepal
असोज १०, राती ०८:०० बजे
तिनाउ नदी बुटवल जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार रहेको र बाढी बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरुले भोली साँझ सम्म उच्च सतर्कता अपनाइराखौँ।
बाढी पूर्वानुमान महाशाखा @NDRRMA_Nepal
🌧️ बाढीसम्बन्धी चेतावनी तथा आवश्यक सतर्कताबारे जानकारी तलको भिडियोमा हेर्न सकिन्छ।
सतर्क रहौं, सुरक्षित रहौं। 🌊⚠️
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र
#बाढीचेतावनी#सतर्करहौं#सुरक्षितरहौं
असोज १०, दिउसो ०२:१० बजे
चितवन जिल्ला स्थित नारायणी नदीको देवघाट जलमापन केन्द्रमा जल���तह खतरा तह आसपास पुगेको र बढ्दो क्रममा रहेकोले तल्लो तटिय क्षेत्र र नदी आसपास डुबान भईरहने ठाऊँका बासिन्दा भोलि बिहान सम्मै उच्च सतर्क रहनुहोला।
बाढी पुर्वानुमान महाशाखा
@NDRRMA_Nepal