Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
Dan Pachhera
@DPachhera
simple living high thinking
Doti
Joined November 2019
86
Following
5
Followers
42
Posts
Dan Pachhera
@DPachhera
about 2 months ago
निन्दा गरुन् वा प्रशंसा, लक्ष्मी आउनु वा जाउन, आजै मर्नु परोस वा कालान्तरमा , यी कुनै कुराको कत्ती पनि चिन्ता नराखी न्यायिक मार्गमा लाग्नेहरु कहिल्यै विचलित हुदैनन् ।
Dan Pachhera
@DPachhera
8 months ago
दारु खाएर उफ्रेने जडियाँ पुरुष र ब्युटिपार्लर गएर मेकअप गर्ने स्त्री एउटै हो । पुरुषको ��शा उत्रीए पछि लुत्रुक र स्त्री मुख धोएपछि खुत्रुक्क
Dan Pachhera
@DPachhera
about 1 year ago
निजामती कर्��चारी भन्नाले सङ्घीय निजामती सेवाको पदमा बहाल रहेको व्यक्ति सम्झनुपर्छ।
Dan Pachhera
@DPachhera
about 1 year ago
"नकारात्मक मान्छेसंग जहिले पनि दूरीमा बस्नुस्, तिनीहरू हरेक समाधानमा समस्या देख्छन्।"~ अल्बर्ट आईन्स्टाईन।
Who to follow
Tara bhattarai
@TaraBha25866318
Mr.Comrade 🕊️
@DipakMa20956981
चित्रले चरित्र बयान नगर्ने रहेछ !
JP Silwal
@JpSilwal
हरेकले सकारात्मक राजनीति गरौं लोभ,पदको मोहमा लागेर हालसम्म गर्दै आएको राजनीतिलाई फोहोर बनाउन बाट रोकौं,समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पूरा गर्न सबै लागौं,
Dan Pachhera
@DPachhera
about 1 year ago
खाएको बिस लाग्छ नखाएको बिस लाग्दैन , सत्य ढिलो बुझिन्छ ,गलत छिटो चर्चा हुन्छ र प्रायको नजर ले गलतै देख्छ ।
Dan Pachhera
@DPachhera
over 1 year ago
जस्तो सुकै अवस्थामा पनि धैर्यता र विवेक गुमाउनु हुदैन
Dan Pachhera
@DPachhera
over 1 year ago
म रसबरी जस्तो post गर्छु तिमी करेला जस्तो comment गर्छौ अनि कहाँ कुरा मिल्छ �� हौं
Dan Pachhera
@DPachhera
over 1 year ago
सोझो यहाँ कोहि छैन बस रंगे हात नसमातिएका मात्र हुन
Dan Pachhera
@DPachhera
over 1 year ago
पानी र बानी दुबै सफा हुनुपर्छ किन कि खराब पानीले स्वास्थ्य बिगार्छ भने खराब बानीले जीवन बिगार्छ।
Dan Pachhera
@DPachhera
over 1 year ago
व्यवहार बाट जबाफ पायपछि प्रशन गर्न जरुरी ठानिन ।
Dan Pachhera
@DPachhera
over 1 year ago
कमाईको परिभाषा धन कमाउनु मात्र होइन ! अनुभव , संस्कार , इज्जत , मान प्रतिष्ठा , प्रेम अनि सम्बन्ध पनि कमाउनु हो। सबैको जय होस्🙏
Dan Pachhera
@DPachhera
over 1 year ago
"सिमित स्वार्थको प्रलोभनमा आफ्नो इमान र अस्तित्व लाई जतीबेला पनि दाउमा राख��न सक्ने व्यक्तिबाट नेतृत्व र सत्यको अपेक्षा गर्नु मुर्खता मात्रै हो।"
Dan Pachhera
@DPachhera
over 1 year ago
अलिकति डाहा बचाएर राख,मेरो असलि उडान बाकि छ !!
Dan Pachhera
@DPachhera
over 1 year ago
मौसम जस्तै बदलिने मान्छेको संगत नगर्नुहोस।
Dan Pachhera
@DPachhera
almost 2 years ago
अब राजनितिक दल दल रहेनन् , ब्यक्तिका जमिनदारी मात्रै रहे, जमिनदारले दासहरु मात्रै जन्माउँछन्, दासहरुबाट देश बन्दैन।
Dan Pachhera
@DPachhera
almost 2 years ago
यो ब्रह्माण्डमा मानिस मात्रै यस्तो समाजिक प्राणी हो । जो सधैंभर�� आफ्नै लागि मात्रै, सदा स्वार्थ र फाइदाको लागि लिन र नतमस्तक हुन्छन् ।
Dan Pachhera
@DPachhera
almost 2 years ago
हिउँ पण्यो तेलेका लेक ठण्डी बढि माल बाजकलि मुखैन बोल्ली क्याहो यसो चाल ।।
@highlight
Dan Pachhera
@DPachhera
almost 2 years ago
सुरु देखि अहिले सम्म एउटै फोन नम्बर चलाई राख्नु भएको म मात्र होकि ?
Dan Pachhera
@DPachhera
almost 2 years ago
काम गर्ने ढंग र शैली नभयपछि अरुलाई दाेष दिएर आफू अघाडि बढ्न खाेज्ने सबैभन्दा पटमुर्ख हाे ।
Dan Pachhera
@DPachhera
about 2 years ago
TEAM is important to do any Things. T: Together E: Everyone A: Achieve M: More
Last Seen Users on Sotwe
Memei Chan
Seen from
Indonesia
Title of Your Sex Tape
Seen from
Turkey
ชอบเสพสุขกับสาวใหญ่รุ่นใหญ่# รับนวดผ่อนคลายสาวใหญ่
Seen from
Thailand
baby j 🍒
Seen from
Korea
ตะกรุดสุดลำ
Seen from
Thailand
logan
Seen from
Turkey
kolpri rare
Seen from
Indonesia
پھدی کا پیاسا
Seen from
Pakistan
latina♡
Seen from
Austria
Bey_efendi
Seen from
Turkey
Trends for you
1
Keenum
Under 10K tweets
2
Eagles
Under 10K tweets
3
Good Tuesday
Under 10K tweets
4
Ben Johnson
Under 10K tweets
5
Mr. Belding
Under 10K tweets
6
#WWERaw
Under 10K tweets
7
Andy Dalton
Under 10K tweets
8
Sirianni
Under 10K tweets
9
Naomi
Under 10K tweets
10
Grand National
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.7M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.4M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.4M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.4M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫