@kpsharmaoli प्रणाम बुबालाई। एक दशकअघि ट्रेनको एउटै डिब्बामा सिलीगुड़ीदेखि गुवाहाटीसम्म जाँदा र एक सातापछि फर्किंदा पुन: उही डिब्बामा आउँदाको संयोग र बाटाभरि उहाँले सुनाउनुभएका ठट्यौली तथा ज्योतिषीय कुराहरूको स्मरण भइरहेको छ।
रेडियो जिन्दगी : एक रेडियोकर्मीद्वारा दोसर रेडियोकर्मीकेँ पुस्तक उपहार। ऑल इण्डिया रेडियो नेपाली सेवाक लम्बा समयधरि प्रमुख रहल व्यक्तित्व प्रकाश प्रसाद उपाध्याय (राजविराज) सँ हुनक पुस्तक प्राप्त करैत कालक छवि।
शब्दको शक्ति, शब्द कै यात्रा - किताब जात्रा !
We are glad to introduce Dhirendra Premarshi as Speaker for Kitab Jatra, Mystic Nepal 2079 !!
मिति: २०७९ भाद्र २४ र २५
समय: बिहान ९ बजेदेखि
For Suggestions: [email protected]@DPremarshi#kitabjatra#kitabjatra2079