खाली-खाली
लाग्छ हरेक दिन,
थाहा छैन यो मनलाई
के नपुगेको हो ..l
खोजिरहेछु आफूलाई,
भेटिंदैन कतै पनि ..
हाँस्छु त हाँस्छु,
तर मन चाहिं रुन्छ भित्रभित्रै ..l
शब्द धेरै छन् मनमा,
ओठसम्म आउँदैनन्
गीत गुन्गुनाउँछु उदास,
धुन चाहिं मीठो लाग्छ...l
........
रातो र चन्द्र सूर्य,जङ्गी निशान हाम्रो🇳🇵
•Nepal is playing its first match against Netherlands in T20 world cup today after 10 years. Best wishes Team Nepal.❤️🇳🇵
#nepalviews#CricketLovers#nepalcricket
बिचमै साथ छुट्ने आत्मा को सम्बन्ध लाई
पनि के माया को रुप देउ र म भन्थेय,
तर तिम्रो मिठो मुस्कान को भुमरी मा परि
मै बाट म आफैलाई भुलाई दियौ।।
मलाई झुटो साबित त गरेउ त भन्दिन म,
तर मेरै बाचा मआफै माथि बज्रपात पारि दियौ।।❤️🥀
साथ कम पाए त ,पनि कसरि भनु तिम्रो
मसंग दोबाटो सम्म त संगै थियौ,
दुख दियौ नि कसरि भनु म तिमीलाई
मेरा हरेक पल बसन्त सरि बनाईदियौ।।
साथ त अन्त्य सम्म कसले
दिन्छ र यहाँ ,
तर संगै हुदा पनि छुट्ने कुरा गरि
मन को पिरको बाध फुटाईदियौ।। 🙃♥️