धेरै बर्ष पहिले कसैले लेखेको देखेको थिएँ "नेपाल र भारतको कृकेट म्याच हुन्छ अनि नेपालले भारतलाई जितेपछी भारती च्यानलमा 'पारसने धोनिको धोया' भन्ने समाचार आउँछ"। अब पारस र धोनी नभएपनी रोहित र रोहित हुनेभए त @paras77 दाजु।
@DilBhusanPathak दाजै! कोइरी खै? समिट अपार्ट्मेन्ट को कुरा मेलमिलाप हुन्छ कि कानुन अनुसार अगाडि बढ्छ? भुटानी सरणार्थी बनाएर लैजाने ती रायमाझी बुढा अब चोखो हो?
आज एक जनाको चुनाबि भासण सुनेर पेट मिची मिची हास्न पाइयो। "स्वदेशी उत्पादन बिदेशी बजार" रे... अरु बेला केही सुरसार नगर्ने अनि किसानलाइ मल चाहिने बेला बङ्गलादेश सङ्ग पैंचो माग्ने हरुले उत्पादन के गरेर बिदेश बेच्ने होला?