ईटहरीको फाइन प्रीन्ट फिभर नामक घुम्ति साहित्य उत्सवमा हामी ६ जना लेखक थियौं । ति सबै लेखकको पुस्तकको मुख पृष्ठको कला यसोदा कुमारी सिहले बनाउनु भएको थियो। ति कला ६ लेखकलाई प्रदान गरियो। सिहलाई धेरै धेरै धन्यवाद, आदर र सम्मान ❤️🙏
२६ गतेको निम्तो हजुरहरूलाई🙏 किनपनि भने हामीले सधै मानव समाज, राजनिति र अरु झिनामसिना कुरा गर्यौं । अब जिवजन्तु र प्रकृतिका कुरा, तिनको महत्व र त्यसबाट हामीके लिन सक्ने अवशरका कुरा गरौं । हात्तीले करोडौं हात्ती नोट कमाइदिन सक्छ ।
#FinePrint#Fever#घुम्ती#साहित्य#महोत्सव
उकालो डट कममा : हात्ती कतारलाई दिन हुन्थ्यो कि हुन्थेन ? बाघ बढी भए के गर्ने ? सौराहामा भएको हात्ती महोत्सवको तिब्र बिरोध वा पुरै समर्थन कति उचित कती अनुचित ? हात्ती बस्तिमा किन पसिरहेका छन ? पत्रकार मनिश पौडेल, देवेन्द्र भट्टराईसित शनिवार उकालो कार्यालमा छलफल
रुबी उपत्यका (धादिङ जिल्ला) मा पर्ने ५८९६ मिटर अग्लो पाल्दोर चुचुरोको एकैसाथ आरोहण गर्ने १३ नेपाली किशोरीहरु। हिजो बिहिवार सम्मान र प्रमाणपत्र बितरण, काठमाडौं मा। नेपालका गौरव चेलीहरु । भिडियो: ददि सापकोटा
नेपाल बाच्न नेपालको मौलिक प्रणाली बाच्नुपर्छ। त्यो बाच्न रैथाने बाली संरक्षण, प्रवर्द्धन र बजारिकरण हुनुपर्छ। त्यसैमा लागिरहने अभियानकर्ता हुनुहुन्छ तिलक ढकाल सर। हरेक हप्ता शुक्रवार रैथाने उत्पादनको बजार लाग्छ, काठमाडौको धापासी हाईटमा छ ।
"हार्नेहरुका बिच एकता हुन्छ, हार्नेले हो मोर्चबन्दि गर्ने! जित्नेले मोर्चाबन्दि गर्न पर्दैन! कुखुरो, बाख्रो र स्यालका बिचमा एकता हो ! बाघका बिरुद्द"- केपी ओली, बेलुका ५.१० मा हिमालय टिभी! बुढाले जिवजन्तुको जिन्दगी पढ्न थालेछन 🤣😂
रेडियो सगरमाथामा मेरो पछिल्लो पुस्तक ज्ञानिका र आफ्ना बारे मन्थन! पत्रकार दिपक बाबु अर्यालसित! रेडियो सगरमाथामै सगरमाथा, मकालु लगायतका उच्च शिखर आरोही बैनी दाबुटी शेर्पा (जो बरिस्ता दावाको उपनामले चिनिनुहुन्छ) को आरोहण, जिवनका संघर्ष र कफी अभियानका रोचक कुरा पनि सुन्न पाईयो!
माेवाईलकाे आफ्नै प्रयाेजन । किताबकाे प्रयाेजन आफ्नै । किताब लिएर पढ्दै यात्रा गर्ने पाठककाे संख्या बढ्दाे छ । बुटवलका स्वास्थ्य व्यवसायी तथा लेखक Amrit Piyushले यात्रामा Dadi Sapkota काे त्याे नेपाल पढ्दा मज्जा आईरहेकाे खुशी बाँड्दै । (Thank you 'Himalaya Book House' Butwal)