मिति २०८१ साल जेठ २५ गते शुक्रबार (जेष्ठ शुक्ल द्वितिया तिथि) का दिन बेलुका ८:३० को समयमा मेरी पुजनीय तथा ममतामयी माता यस लोक बाट बिदा भई परलोक प्रस्थान गर्नु भयो । भौतिक शरीर अब नरहेता पनि यतिन जेलको साथ, स्नेह , र मेरो आड भरोसाको स्रोत मेरी आमाको अभाव मेरो जीवन भरी खड्की रहनेछ
आजकाल मानवलाई मिहिनेत गरेर कमाएर खान भन्दा नि सर्टकट तवरले अरुलाई ढाँट्ने/छल्ने, स्काम गरेर छोटो समयम अरबपती बन्नु पर्ने दिन आएको छ?? यस अवस्थामा कसले ल्याएको हो? दायित्व लिने को हो??
#माधव
रातभरि देउसी भट्याएर धान अनि चामल जम्मा पारि त्यही पैसाले धान कुटी,
आफ्नै बारीको रायो साग र मुला अचार अनि मासु किन्न २०-२० रुपैयाँ उठाएर,
थाल र डेक्चे साथमा क्यासेट हाल्न मिल्ने ठूलो रेडियो काँधमा बोकेर नजिकैको पाखामा #बनभोज खानुको मज्जा हिजोआज रिसोर्टमा गएर नाच्नुमा कहाँ #प्रिय