Money makes relationships better;
A good career makes relationships stronger; and
Wealth changes the future of relationships.
No more other fundamentals you need to know.
नेपालमा "समिक्षा" भन्नेले कहिले जस नपाउने भयो !
चाहे राष्ट्रबैंकको समिक्षा होस् वा तपाइँले सोचेको समिक्षा !!
एकचोटि त समिक्षालाई सकारात्मक रुपमा हेरौं ! ६ महिना एक बर्षमै अर्थतन्त्र कायापलट हुन्छ जस्तो गर्छन त !
ओहोहो ! हामी सत्ताको अभ्यासमा लाग्दैनौं, स्टेट्सम्यानसीपमा लाग्छौं, गान्धी/गणेशमान बन्छौं भन्ने कमरेडहरू @cmprachanda@brb1954 अन्तरवार्ता लिने दाजुद्वय @narayanwagle@prateekpradhan ले यो अन्तरवार्ताबारे विस्तृतमा लेख्दिए हुने 🙏
म को हुँ नि थाह छैन,
म कुन पदमा छु नि थाह छैन,
मेरो यो पदमा बस्नुको अर्थ नि थाह छैन,
सबैलाई समेट्दा समेट्दै कस्तो विचित्रको चित्र बन्यो
कस्तो गज्जपको सरकार बन्यो।
मन्त्रीलाई गिज्याउने दृश्य : खाली चौरअघि भाषण, अगाडि फोटो खिच्ने श्रीमान् मात्र ! https://t.co/8pGjXFsxr7
I have received 3 Vouchers from @KhaltiOfficial payment jatra today. And surprisingly each voucher is for Max International. Is it Khalti Jatra or Jatra Max 😂😂
Esoo NTC NCELL ko promo code badhaunu paryo bro yar 😜