स्वर्गीय क. मदन भन्डारी ले भनेझै एक जना राजा रहने र नरहने कुराले भन्दा जनताको सतही अवस्था परिवर्तन हुनुपर्छ भन्ने कुरा विशेष हो । त्यसैले अबको राज्यसत्तामा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री रहने ब्यवस्था कायम गर , सुध्र र सत्ता सुम्प । यो खबरदारी लाई चानचुने नसोच ।
जय देश ।।।
राजनैतिक रुपमा पतनको बाटो हिडिरहेका टाउके र तिनका पिछलग्गु को खबरदारी का लागि हो ।
आजको युगमा गणतन्त्र (जनताको शासन ) भन्दा उत्कृष्ट अर्को तन्त्र हुन सक्दैन , यो सर्बोत्कृट छ । बस जरुरी छ त प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रधानमन्त्री र सबल अनि सक्षम मन्त्री परिषदको ।
राज्य संचालनका लागि तन्त्र भन्दा पनि त्यस चिज ब्यवस्थापन गर्ने पक्ष ले विशेष अर्थ राख्दछ ।
आज को भिड गणतन्त्र बिरोधी भन्दा पनि गणतन्त्रमा जनताको सबलिकरणको म्यान्डेट लिएर आफ्नो र आफ्ना झोलेहरुको पेट भर्न लागि परेका नेता भनाउदाहरु प्रतिको बितृष्णा हो ।
फूलै फूल मात्र पनि, होईन रैछ जीवन
काँडा बीच फुल्ने, फूल रैछ जीवन
मरीदिने मानिसले, बिष पीउने गर्छन्
कोही बाँची दिन, ��िष पिउने गर्छन्
बिषैबिष मात्र पनि, होइन रैछ जीवन
अरुलाई कुल्चेर, अघि बढ्छ मानिस
देउता बन्ने रहरमा, ढुंगा बन्छ मानिस
रहर गर्नु मात्र पनि, होइन रैछ जीवन |
तपाईं मेरो मलामी बनेर
मलाई भेट्न घाटसम्म आउनुभएको छ,
यो खुसीले मेरो भुईंमा खुट्टा छैन,
चितामा छ।
आजै मेरा आँखा बन्द भए
अनि आजै तपाईंले
कहिल्यै नदेखेको मलाई देख्नुभयो,
यो संयोगमात्रै त हैन होला है?
by @Nawarajpoet
Thankyou for this masterpiece poet.
एक फेर साक्षातकार हुने मन छ।
ती गुलाबी ओठ मा यो ओठ जोडदै सा��ुम न मन का बेदना,
मुग्ध हुँदै तिम्रो कोमल स्पर्शमा पोखुम न हृदयका भावना।
बेर न मलाई तिम्रो त्यो न्यानो त्यो छातिनेर,
धड्किदैछ तिम्रै नाम नपत्याए मुटु छामिहेर ।
हरेक स्वाससङै आउँछ तिम्रै याद सम्झना बनी ,
कल्पनामै भएनी रम्दछु म एहि हो यथार्थ भनी ।।।