अब इतिहास लेख्ने बेला हो।बिकासका पाना हरु कोर्ने बेला हो।राजनीतिक संस्कार बदल्ने बेला हो।केही नयाँ किरणहरु पलाएका छन् जनतामा ।नरोमलियोस् राजनीति फेरि सत्तामा कमरेड ।
बधाई तथा शुभकामना ।😊 https://t.co/5O8qdxWRTG
प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई धेरैधेरै बधाइ तथा सफल कार्यकालको शुभकामना ! नवनियुक्त मन्त्रीहरू लालबाबु पण्डित र थममाया थापालाई पनि हार्दिक बधाइ तथा शुभकामना !!