मित्�� @hamrorabi यहाँले त राजिनामानै माग्नुभएको रहेछ, हामी माग्दैछैनौं / माग्दैनौं l आरोपित मन्त्रीले राजीनामा नदिए `कार्यकक्षबाटै´ पक्राउ गरिनुपर्ने यहाँको धारणा रहेछ l हामी त्यति क्रान्तिकारी सायद छैनौं l
जिम्मेवार ढंगले हाम्रो माग केवल यत्ति छ-
_संसदीय छानबिन समिति_ l
'नाता' भन्ने पनि नाम मात्र स्थाई हो 'सम्बन्ध' त अस्थायी नै हुदोरहेछ।को आफ्नो?को बिरानो? को टाढा को? को नजिक को? को आयो को गयो भन्ने कुराको हिसाब गर्न थालियो भने जिन्दगीको गणित कहिल्यै मिल्दैन।आफु सधै ईमानमा रहेर थोरै भए��नि अध्यात्मको बाटो हिड्न थालियो भने एक्लो महसुस हुदैन।