१५ हजार ९० बर्गफुट सार्वजनिक क्षेत्रमा सांस्कृतिक आकृतिको भित्तेचित्र लेखन सम्पन्न
सांस्कृतिक सहरको गरिमा प्रवर्धन र सहरी सुन्दरता अभिवृद्धि गर्नका लागि सार्वजनिक स्थलहरुमा चित्रकला निर्माण गरिएको हो ।
मैले USAID बारे बनाएको भिडियो पूर्ण रुपमा अमेरिकी सरकारले public गरेको डाटामा आधारित छ, मेरो version एक थोपो छैन त्यहाँ��� त्यसलाई नै misinformation ठान्ने हरुलाई अब उनीहरु कै शैलीमा व्यक्तिको नामै तोकेर उनीहरुले लिएको पैसा सहितको लिस्ट आयो भने त थला नै पार्लान जस्तो छ।
एउटा निकाय बाट बर्षमा झन्डै १५० मिलियन डलर आएको छ। यस्तै या यो भन्दा बढि पैसा अरु एजेन्सीबाट पनि आउछ। अनुदान र ऋणको त कुरै अर्को छ। त्यो सबको "तर" चाट्नेहरु को लिस्टमा एउटै अनुहार देखिन्छ। जसको नाम भजाएर पैसा ल्याइएको छ, त्यसको स्थिति सुध्रिएको छैन तर यिनको आका���िएको छ।
मान्नुस नमान्नुस, नाम निकाल्ने हो भने कोही बाँकी रहने छैन। देश बिगार्न नेता जति दोषी छन् , त्यो भन्दा बढि यी "अभियन्ता" पनि भागिदार छन्। भ्रस्टाचारी को जात, धर्म, देश हुदैन - ऊ मात्र भ्रस्टचारी ��ुन्छ
प्रधानमन्त्रीज्यु,
भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ,
हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे!
मलाई हराउने ताकमा, द��शलाई चै नडुबाउनु होला!! - @ShahBalen @kpsharmaoli
मैले एक बर्ष जति अघि जोर्ज सोरोसको नेपाली मिडियामा लगानी भएको बिषयमा कुरा उठाउदा यिनी यसै गरी मेरो बिरुद्धमा उत्रिएका थिए । मानौ सोरोसको फन्डले यिनको परिवार धानेको छ। अहिले USAID मार्फत विश्व भरि गएको पैसा "फ्रड" भएको समाचार बारे मैले अमेरिकी सरकारकै पोर्टललाई आधार मानेर बनाएको समाचारले पनि यिनको ज्वरो बढेको रहेछ। उल्टै मलाई नै "extrimist christian का एजेन्ट" सम्म भन्न भ्याएछन यिनले। जब जब सोरोस र बिदेशी फण्ड नेपालमा गलत प्रयोग भयो भन्ने कुरा उठ्छ, किन यिनी र यी जस्ता "अगुवा" हरुको मुटुमा ढ्यांग्रो बज्छ त्यो बुझ्ने बेला भएको छ। बिदेशीको पैसा खाएर नेपालमा रजगज गर्ने हरु को रुवाबासी हेर्न लायक छ। ति दिन सकिए अब, मखुण्डो उत्रिदैछ
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको भावुक स्विकारोक��ती -" ताली पाउन झुटो कुरा गरेर हुन्न, स्वास्थ्य बिमाको भुक्तानी सम्भव नै छैन ।अब भुक्तानी हुँदैन । कार्यक्रम भुक्तानी नभएपछि स्वत बन्द हुनेतर्फ अगाडी बढिहाल्छ" ।
रवि लामिछानेमाथि छानबिन माग गर्ने सांसदहरूमध्येकै एक धनराज गुरुङको नाम प��ि सहकारी ठगीमा जोडिएको समाचार, तपाईँको भनाइ के छ?
#BBCNepali #DhanRajGurung #NepalPolitics
Jung was earlier deported from Malaysia.
<—->
And borders with Nepal are open for all. 😶
This news will increase the burden on agencies and forces, especially SSB. https://t.co/pFBo1XV7Sj
⚠️lSlS in Nepal‼️ #AThread
🔴Interpol’s Singapore branch has sought info on Nepali Police officer and 2 others.
🔺Interpol’s Singapore branch has sought info on DSP Hem Bahadur Shahi, along with Mahendra JungShah and Dipendra Bahadur Shah, for suspected
terr*rism financing.
🔺Interpol has indicated that elements of lSlS may be present in Nepal.
🔺DSP was in contact with lS!S supporters.
DSP Shahi, infamous for demanding goats as bribes in 2019, was denied entry into Singapore with Mahendra, who in known to have been involved with terr0r groups.