Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
दिले मगर B+ 💕💕
@DeelMagar
मान्छे हरुको भिडमा हराएको यौटा वेरोजगार युवा,
Nepal
Joined July 2016
201
Following
179
Followers
788
Posts
दिले मगर B+ 💕💕
@DeelMagar
over 3 years ago
अब फर्केर आउदिन तिमिसामु यत्ति घमण्ड त म पनि राख्छु🙏
दिले मगर B+ 💕💕
@DeelMagar
over 3 years ago
मङ्सिर महिनामा स्टाटसमा खासै लाइक आउँदैन धेरै आइडीहरू डिएक्टिभेट हुन्छन् । केहीका पासवर्ड फेरिन्छन्
दिले मगर B+ 💕💕
@DeelMagar
over 3 years ago
धड्किरहेको दिलले तिमिलाइ महसुस गर्छ टाढा भएपनि सामीप्यताको आभास हुन्छ,
दिले मगर B+ 💕💕
@DeelMagar
almost 4 years ago
मान्छेहरु भन्छन् कालो रङ्गमा चमक हुँदैन भनेर, म त तिम्रो कालो कोठिमै फिदा छु😍
Who to follow
Bजे
@Bijays59532382
मेरो टुइटहरु पद्नका लागि यता जान सकिन्छ @Bijayas92370870
- 𝑵𝒆𝒇𝒐𝒍𝒊🇳🇵-
@Krrish_Chettree
|| तपाईको परिचय तपाईको व्यवहारले दिन्छ || Member @daarigang1 // @MRRNepal// A+
Amrit baral
@pkpurekanxa
दिले मगर B+ 💕💕
@DeelMagar
almost 4 years ago
@dil_nisani
भात फाल्न मात्र हैन वाक छेर मतलव कोलाई छ र?
दिले मगर B+ 💕💕
@DeelMagar
almost 4 years ago
भरिएको गोजिमा त सबै लोभिन्छन्😊 रित्तो गोजि हुँदा नि साथ नछोड्ने नै आफ्ना हुन् 🌻♥️
#goodnight
दिले मगर B+ 💕💕
@DeelMagar
almost 4 years ago
प्राथना शब्दमा होइन मनदेखि हुनुपर्छ, किनकी भगवान् उसको पनि हुन्छ.. जो बोल्न सक्दैन ♥️🗣
#शुभरात्री
दिले मगर B+ 💕💕
@DeelMagar
about 4 years ago
एक दुई कान्ला उक्लिए शहर होचो देखिन्छ, चार पाँच कान्ला उक्लिँदा बादल तल देखिन्छ, हिमाल सामुन्ने देखिन्छ,किन चाहिन्छ र 'वा' हामीलाई भ्युटावर?
दिले मगर B+ 💕💕
@DeelMagar
about 4 years ago
सुखका पल तिमिसँगै मीठा लाग्छन् हिजो दुखका तीता पल सँगै काटेको थियौ पीडाका नुनिला आँसु पुछिदिएको थियौ,,
दिले मगर B+ 💕💕
@DeelMagar
about 4 years ago
सुख पाइयो भने जिन्दगीमा त्यही हात समातेर नाच्न पाइयोस् जुन हातले दुखका दिनमा आँसु पुछिदिएका थिए । ☺️
दिले मगर B+ 💕💕
@DeelMagar
about 4 years ago
जीवनमा केही सहयात्री "पठाअो"जस्तै हुन्छन् । मोबाइलबाट भेटिन्छन्, केही समय सँगै हिँड्छन् र अन्तमा हिसाब किताब गरेर बाटो लाग्छन् ।
DeelMagar
retweeted
Antaaa
@anniee093
almost 6 years ago
छापे पछि बिक्थ्यो अखबार, सुन्दैछु अहिले बिके पछि छापिन्छ रे !!
DeelMagar
retweeted
❣️тєкєи∂яα кυиωαя❣️
@tekendra_kunwar
almost 6 years ago
👉️ धेरै देखियो यो
#समझदारी
👍️ को दुनिया, तर जिवनको असली मज्जा त
#पागलपन
मै रैछ । 🙏🙏
#शुभ_सन्ध्या
❣️❣️
DeelMagar
retweeted
अविवाहित माईला (श्री)
@shreebhattarai0
almost 6 years ago
तिमिहरुको खोक्रो आदर्शले छेरपाटि चल्छ मलाई ,,,आदर्श छाट्न छोडाओ न ए !!!
DeelMagar
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
over 5 years ago
मरेपछि त भित्ताको एउटै तस्बिरले युग बिताइदिन्छ , बाचुन्जेल हो कहिले काँहि फोटो बदल्ने !!
दिले मगर B+ 💕💕
@DeelMagar
over 4 years ago
समय भन्दा धेरै अगाडि छन् मेरा सपनाहरु🤗🤗
दिले मगर B+ 💕💕
@DeelMagar
over 4 years ago
केही जिम्वेवारि हरु छन जस्लाइ पूरा गर्नुछ, नत्र जिन्दगि सँग खासै माया छैन🙏
दिले मगर B+ 💕💕
@DeelMagar
almost 5 years ago
आफ्नो ठानेको मान्छे आफ्नो जस्तो लागेन भने पराइ बनिदिन्छु, चुपचाप ।
दिले मगर B+ 💕💕
@DeelMagar
almost 5 years ago
सम्बन्ध टिकाउन एक्लो प्रयासले मात्र हुने भए सिमेन्टमा वालुवा किन मिसाउनु पर्थ्यो होला र प्यारो मान्छे?😪
दिले मगर B+ 💕💕
@DeelMagar
almost 5 years ago
सबसे धेरै माया गर्छु भन्नेहरूले नै साह्रै नसुहाउने लुगा, झुर हेयरस्टाइल र तोरी देखिएका फोटोहरू छान्दिने रहेछन् । खासमा प्रेमको अर्को नाम बेइज्जती पनि हो ! 😋
Last Seen Users on Sotwe
Genç Kızlar
Seen from
Turkey
سـ خط طويل ـواق
kiki_plern
Seen from
Indonesia
까웅
Seen from
Belarus
khmer 84
Seen from
Vietnam
แนวน้า ป้า หลาน
Seen from
Thailand
yana
Seen from
Malaysia
ジャン💥
Seen from
United States
Nour🇸🇾
Seen from
Turkey
Me Thunder
Seen from
United States
Trends for you
1
Harry Kane
Under 10K tweets
2
Empire State Building
Under 10K tweets
3
#CFB27
Under 10K tweets
4
Sony
Under 10K tweets
5
PlayStation
Under 10K tweets
6
Lakers
Under 10K tweets
7
Mitch
Under 10K tweets
8
Dansby Swanson
Under 10K tweets
9
Nintendo
Under 10K tweets
10
Trouba
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.6M followers
2
Barack Obama
@barackobama
119.2M followers
3
Donald J. Trump
@realdonaldtrump
111.7M followers
4
Cristiano Ronaldo
@cristiano
110.6M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
97.7M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
90.9M followers
9
KATY PERRY
@katyperry
87.7M followers
10
Taylor Swift
@taylorswift13
81.5M followers
11
Lady Gaga
@ladygaga
73.1M followers
12
Virat Kohli
@imvkohli
69.9M followers
13
Kim Kardashian
@kimkardashian
69.8M followers
14
YouTube
@youtube
68.7M followers
15
Bill Gates
@billgates
63.9M followers
16
Neymar Jr
@neymarjr
62.7M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
CNN
@cnn
61.9M followers
19
X
@x
60.8M followers
20
Selena Gomez
@selenagomez
60.8M followers
Olivia
Online
✨
⭐
💫