२०७९ साउन १६ गते यस्ताे लेखिएकाे रैछ
..................
प्रत्येक आर्थिक वर्षको वार्षिक बजेट र चालु आवधिक योजनाबीच तादात्म्यता ल्याउने महत्त्वपूर्ण औजार नै मध्यकालीन खर्च संरचना हो ।
मध्यमकालीन खर्च संरचना र यसको उद्देश्य https://t.co/6iTM98kYa0
धन्न तिनीहरु उतिबेलै जन्मिएर देवता हुन पाए
यदी अहिले भएको भय नेपाल काे कानून र नेपाल पुलिस ठिक गर्थ्यो
१. कृष्ण हुन्थे भने बहुबिवाहको मुद्दामा जेलमा हुन्थे !
२. शिव हुन्थे भने लागुपदार्थ दुर्व्यसनको मुद्दामा जेलमा हुन्थे !
३. राम हुन्थे भने रावण हत्या अभियोगमा जेलमा हुन्थे !
४. लक्ष्मी हुन्थिन् भने श्रोत नखुलेको धनका विषयमा छानबिनको लागि कारागारमा हुन्थिन् ।
५. सरस्वती हुन्थिन् भने बिना अध्ययन कसरी ज्ञान प्राप्त भयो ? कतै उनी पनि "सरस्वती शाही" त हैनन् ? भन्दै युटुबेले घेर्थे !
६. बुद्ध हुन्थे भने श्रीमतीलाई हेलाँ गरेको अभियोगमा बोधगयाबाट नै पक्राउ पर्थे !
८. ब्रम्हा हुन्थे भने सृष्टि कर्ममा नै घोटाला गरि मनुष्य मस्तिष्क कमजोर बनाएको आरोपमा कालोसूचीमा सुचिकृत हुन्थे !
९. विष्णु हुन्थे भने वृन्दाको सत्य डगाएकोमा जेलमा हुन्थे ।
१०. रावण हुन्थे भने "सुन काण्ड" मा छानबिन भइरहेको हुन्थ्यो !
११. पान्डब हुन्थे भने द्रौपतीलाई शोषण गरेको आरोपमा पक्राउ पर्थे ।
१२. द्रोणाचार्य हुन्थे भने सिकारुबिच विभेद गरेको, एकलब्यलाई बालमैत्री व्यवाहार नगरेकोमा छानबिन भईरहेको हुन्थ्यो !
१३. ईन्द्रले राज गरेका भए जातीय पहिचान सहितको राज्यका लागि आन्दोलन भईरहन्थ्यो !
१४. गणेश हुन्थे भए काम पूरा नगरी चाकरी गरेर सम्मानित भएको आरोपमा कान्तिपुरले ब्यानर न्यूज छाप्थ्यो !
१५. दुर्गा हुन्थिन् भने लोपोन्मुख पाटेबाघ अबैध रुपमा नियन्त्रणमा लिई प्रयोग गरेको भनी बन कार्यालयको मुद्दामा तारिख खेप्दै हुन्थिन् !
धन्न तिनीहरु उतिबेलै जन्मिएर देवता हुन पाए ।
स्रोत: सामाजिक सञ्जाल
एमालेको एजेन्डा निति र कार्यक्रम देश दौडिरहेको छ। भुकम्प बाट प्रभावित ठाउँमा पनि एमालेले शुरुआत मै उद्धार त्यसपछि राहत र स्वयंसेवक परिचालन गरेपछि अन्य पार्टी पनि मैदानमा उत्रिएको देखिन्छ। चुनावमा भोट माग्न प्रस्धिसपर्दा गर्ने दललाई जनताको सेवा गर्ने प्रधिस्पर्दा गराउन सफल भएको छ।
प्रचण्डलाई स्वागत गर्न दुबईबाट केही पनि प्रतिनिधि नपठाएपछी त्यही रहेका नेपालीलाई अरबी लुगा लगाएर स्वागत गर्न बोलाको रे भन्ने हल्ला छ त बजारमा । गाठ्ठी कुरा के हो???