एमाले काङ्ग्रेसका सक्रिय सदस्य १५/१५ लाख भन्दा बढी छन।तिनिहरु परिवार आफन्ति र केही खरिद बिक्री गर्दा करोड नाघ्यो यसको मतलब अदालत भन्दा शक्तिशाली,जुनसुकै अपराध गरे पनि हस्ताक्षर गर्यो उन्मुक्ति पायो✍️✍️✍️
#रबिपथ
क्रिकेटमा खेलाडिहरुले गरेको प्रगतिको जस लिन तम्सिए को प्रचण्डे सरकार दक्षिण एसियाली च्याम्पियन❤️राष्ट्रिय टोलीका कप्तान सुजल श्रेष्ठ लगायतका खेलाडिहरु विदेशिदै गर्दा के हेरेको बे?✍️
हामी आत्माहत्या गर्ने मान्छेलाई कायर भन्दछौ तर जब मानिस संग गुमाउन बाकी आफ्नो शरिर मात्र रहन्छ नि हो तब आत्माहत्या अर्थात मिर्त्युको जन्म आफै हुने गर्छ!!!