सहकारी ठगेको पैसा, रास्वापाका ठगी लामिछानेले सरकारबाट कमाई सक्या जस्तो छ ! अब जीबी राईलाई नेपाल ल्याई सहकारी मन्त्री तथा उपप्रधानमन्त्री बनाउनुपर्छ !! देशकाल चेतना सुहाउँदो हुनेछ !!!
घण्टे ग्याङ्गका आदर्श खगेन्द्र ब्रोले घण्टीको आधिकारिक भाषा सार्वजनिक गरेका मात्र हुन् । सबका सब घन्टे नेता कार्यकर्ताको भाषा लवज एउटै हो !!
#चेतनाहीन नेपाली यात्रा
# खरानीतन्त्र २०८३
Hami Nepali ko euta minion le malai Instagram ma DM garera tesko HM le kati kaam gareko cha bhanera baajdhai thiyo…
The whole operation is being run by Hami Nepal n not experts.
I am sorry about those who died encase of this irresponsible joker of a HM
‼️‼️Siguen llegando nuevos videos sobre la tragedia en #Nepal.
🚨Por favor, no se tomen este desastre a la ligera, todavía se está evaluando la magnitud total de los daños.
La inundación del río Bhotekoshi ya ha afectado a Rasuwa, Nuwakot, Dhading, Gorkha, Tanahun, Chitwan y Nawalparasi, mientras el número de fallecidos sigue aumentando y cientos de personas continúan desaparecidas.
Esta no es una inundación más. Poblados enteros, carreteras, puentes e infraestructura crítica han sido arrasados, mientras los equipos de búsqueda y rescate siguen trabajando para localizar a las personas desaparecidas.
Podrían pasar varios días antes de comprender la verdadera magnitud de este desastre. Manténganse alerta, tomen en serio las advertencias y ayuden a mantener informadas a otras personas.
#TheGenZJournal #Nepal #ManténganseSeguros #OremosPorNepal #InundaciónRepentina
शवको व्यवस्थापन त गर्न नसक्ने मन्त्रीज्यू टुकीकै खोजीमा अझ जनता सँगै माग्दै पो !! अर्को महिनासम्म त संकलन त भैसक्ला?अनि QR बाट पैसा मात्र जम्मा हो गर्नी?? खै उद्दार व्यवस्थापन ??४दिनमा बल्ल दिमाग बल्दै छ ???
यदि कोहि कसै संग घरमा तपाईंले पहिला तिर प्रयोग गर्नु भएको र अहिले प्रयोगमा नआएको तल फोटोमा देखाए जस्तो सोलर टुकी अथवा बत्ती छ त ? यदि छ भने सिंह दरवार विपद व्यवस्थापन अफिसमा ल्याई दिनु होला। यस्तो बत्ति अहिलेको बाढी पिडितहरुलाई गाउँ गाउँमा बाँड्न सके बत्ती बाल्न र मोबाइल चार्ज गर्न धेरै राम्रो हुन्थ्यो । यस्तो सोलर टुकी पहिला लोडसेडिङ हुँदा एकदमै प्रयोग हुन्थ्यो।🙏🙏🙏
न राहत वितरण, न सव व्यवस्थापन । हुँदा हुँदा सव गाडने?? QR को पैसा चाहिँ घण्टी ग्याङ्ग हेलिमा सयरको लागि हो?? संजालमा मात्र लुसिफर ग्याङ्गको छाडा र अशिष्ट कमेन्ट ।। अल्गोरिदमले उछाल्ने बाहेक पनि काम गर सरकार @PM_nepal_@ekantipur_com@setopati
पहिलाजस्तो जमाना थिएन, देश पनि तन्नम हैन, सहयोग आइरहेकै थियो, देशमै ठुल्ठुला फ्रिजरहरू उपलब्ध थिए, इन्डस्ट्रियल चिलर रुमहरू पनि २४घण्टामा बन्न सक्थ्यो। सनाखत नभएका सैयौँ मृतकहरूलाई खाल्डो खनेर नपुरिदिएको भए हुने। यो नकाम नगरेर पार्थीव शरीरलाई केही दिन सुरक्षित राख्न सम्भव थियो।😓
Shashi Tharoor writes about the Bengal famine of 1942: “While Bengal starved, Britain’s elite enjoyed their juicy steaks and roly-poly pudding. More than being out of touch, it reflected something far worse: a lack of empathy and basic human kindness.”
नेपाल यस्तो विपद् मा छ । बाढी, पहिरो, मृत्यु र बेपत्ताको खबरले देश शोकमा छ। यस्तो बेला सरकार मन्त्रीहरुको प्राथमिकता उद्धार, राहत र पीडित जनताको घरदैलो हुनुपर्ने हो।
तर नेपाल सरकारका मन्त्री भारतीय टेलिभिजनको मञ्चमा उपस्थित भएर देशको अवस्था र नेतृत्वबारे चर्चा गरिरहेका छन्।
विपद्को बेला सरकारको उपस्थिति कहाँ देखिनुपर्छ ? टेलिभिजनको स्टुडियोमा कि विपदग्रस्त जनताको बीचमा ?
कूटनीति र अन्तर्राष्ट्रिय संवाद आवश्यक छन्, तर समय र प्राथमिकता पनि त हुन्छन्।
सुनसरी तनाव : मैदानमा पीए, मौन गृहमन्त्री
नदीमा गाडी खस्दा आफैं घटनास्थल पुग्ने, होटलमा छापा हान्ने पुग्ने गृहमन्त्री गुरुङ तराईमा तनाव बढेको चार बित्दा पनि निक्रिय मात्रै छैनन्, उनको बोली पनि फुटेको छैन ।
#Onlinekhabar
https://t.co/LLDlf57KjZ