देउबा लाई गाली गरेर के गर्नु जनता नै उस्तै भय आखिर जिताउने कि हटाउने जनताको हातमा थियो जनताको अधिकार थियो । सधै नेतालाइ मात्र गाली गर्ने हामी जनता नै भेडा भयसी कसको के लाग्यो र । डडेलधुराका मान्छेले आफै बुझ्न पर्थ्यो यत्रो समय प्रधानमन्त्रि भयर के चाइ बिकाश गर्या छ भनेर।