तिहारमा आविष्कार केन्द्रका भाई बहिनीहरुले मशीन प्रयोग गरेर बनाएको सेल रोटीहरु हेर्नु होस् । यो मशीन परिक्षणको लागी धेरै प्रयासको बाबजुद बनेको हो। एक मिनेटमा ३ ओटाको दरले सेलरोटी बनाउदैंछ। आज एक दिनमा १० हजार रुपैंया जतिको सेलरोटीहरु बनाए । सबै सेल रोटीहरु तुरुन्तै बजारमा बिक्यो।