भुकम्पमा नि त्यहि गाउँ फर्किनुपर्ने,
नाकाबन्दीमा त्यहि गाउँ फर्किनु पर्ने,
दशै आयो त्यहि फर्किनु पर्ने,
लकडाउन भयो त्यहि फर्किनु पर्ने
अनि यो शहरमा के राखेको छ र ?
गाउँमा राम्रो स्कुल यहीँ खोलौ, राम्रो अस्पताल यहीँ खोलौ,राम्रो बिमानस्थल प्रदेश भित्र खोलौ,रोजगार गाउमै सृजना गरौं
कलाकार देशका गहना भनेर नी कसरी भन्नु
छुद्र बोली वचन भाका ।
काम ठुलाे सानाे भनी हेप्ने अनि आफै आफै म कलाकार मै ठूलो भन्दै घमन्ड गर्ने ।
कलाकार भएर शिष्ट बाेलेर भन्दा पनि समरथकले साहयता त दिन्थे।
अास्था राउतजीकाे याे कुराले साेच्न बाध्य भए
गजल
मुहारमा आजकाल बेग्लै रंग देख्दैछु
खास कारण के छ त्यस्तो दंग देख्दैछु
म प्रतिको चाह मेटियो कि जस्तो छ
तिम्लाई हिजो आज अर्कैसँग देख्दैछु
हाँसेको आजै हो लौ यो कस्तो भएछु
म हाँसेको बेला झन झडङ्ग देख्दैछु
२०४६ देखि हालसम्म यिनै दलका नेताहरूको हालीमुहाली छ। यिनको जीवनशैली, यिनले आफ्ना परिवार र इष्टमित्रलाई गरेका भरणपोषण, यिनका बसाइ, प्रयोग गर्ने गाडी हेर्दा यिनीहरू पक्कै पनि कुनै धनाढ्य मुलुकका नागरिक लाग्छन्।
विदेशीसामु... https://t.co/WMWUptpd6v