Meri Aan , Baan , Shaan aur Jaan sirf Hindustan 🇮🇳Jai Hind , Vade Mataram. Yeh Naya Hindustan hai.. Mera Garv hai Indian defense..Dare you mess with India.
प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गरेँ र नेपालमा आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेँ। यस कठिन समयमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्ध भई साथै उभिएका छन्।
भारत नेपाललाई सम्भव भएसम्मका सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउन तयार छ। हाम्रा टोलीहरू उद्धार तथा राहत प्रयासहरूमा नजिकबाट समन्वय गरिरहेका छन्।
@PM_nepal_@ShahBalen