प्रकृति प्रेमी हुँ। धारण गर्न योग्य विचार नै धर्म हो त्यसैले सत्यलाई नै सधा आत्मसाथ गर्दछु।
पुर्खाले आर्जेको विशाल नेपाल सम्भव छ भन्ने विचारमा विश्वास राख्दछु
@Vijaykumarko देश रहने कुरा मा देश बन्ने कुरा निर्भर हुन्छ । उहाँ जस्तै हामी जनता छौं देश बन्ने सपना देखि रहँदा देश नरहने कुरा मा हाम्रो ध्यान हामी पुर्याउन सकेका छैनौं । मेरो पनि जीवनको सत्य पटक पटक बद्लियो तर देश को सत्य एउटै रहेछ बुझे....
@thapagk सुशासन र समुन्नत देश कसरी बनाउन सकिन्छ ? के के छन् योजना र ती योजना कसरी लागू गरेर देशको समुन्नति को यात्रा तय गर्न सकिन्छ, आफ्नो उत्तरदायीत्व सम्पूर्ण निष्ठा का साथ पूरा कसरी गर्नु हुन्छ त्यो विश्वास दिलाउनु होस् दाजु बल्ल कांग्रेस मार्फत गरिएको प्रतिबद्धता मा जनलहर आउने छ।।।
@thapagk नयाँ विचार दिनुहोस् नयाँ सोच दिनुहोस् नयाँ उद्देश्यको विजारोपण गर्नु होस् देश माटो राष्ट्र जनता र नागरिक लाई केन्द्रमा राख्ने सिद्धान्त दिनुहोस्,
विश्वास दिलाउनु होस् ,सहज प्रशासन, स्वस्थ
र शिक्षामा पहुच का साथ नेपाली कांग्रेस को नेतृत्वमा देशले मुहार फेर्नेछ। मलाई सम्झनु होस्
@bishwaprakash77 देशको दिर्गकालिन् हित मा संवैधानिक राजसंस्था र प्रधानमन्त्रीय निर्वाचन प्रणालि (चुनाव अघि कुनै पनि राजनैतिक दलले घोषणा गरेको मन्त्रिमण्डल(प्रधानमन्त्री मात्रै गर्नु हुँदैन) )
@bbcnepali संविधान भन्दा माथि राजनैतिक दल , त्यसका नेता र दलका रैती अनि प्रशासनिक कर्मचारीहरु रहेको हुँदा एउटा नागरिक नागरिक भएर बस्न नसक्ने बनाएको छ कसैले लेखिदिएको संविधानले.....
@_BinanceJapan I don't want to convert my Global Binance asset to Binance Japan. I am holding them for Long time and Binance Japan don't have many coin that I have in my wallet.. what can I do for not to convert my crypto asset according to Binance Japan..?
@brb1954 अनि वृत्तचित्र हेर्दा एउटा कुरा ध्यान गर्नु भयो कि नाई हजुरले @brb1954 हजुरहरुको ससस्त्र युद्ध हुँदा हुर्किदै गरेका र जन्मिएकाहरु नै हुन् अहिले विदेश जान बाध्य भएकाहरू पनि मेरो बाल्यकाल डर मा बितेको छ हजुरहरुको कारणले अनि भविष्य पनि डरलाग्दो नै छ
@brb1954 लाज लाई पनि लाज लाग्ने बेला भइसक्यो @brb1954 ज्यू अब देश बनाउँछु नभन्नु बरु युवाहरुलाई विदेश जान सहजीकरण कसरी हुन्छ त्यति गरिदिनु मुरी मुरी धन्यवाद पाउनु हुन्छ त्यसपछि हजुरको गणतन्त्र मा जति मडारिए पनि हुन्छ हजुर ।
@brb1954@cmprachanda@kpsharmaoli@SherBDeuba जी हजुरहरुले रोपेको जातीय र धार्मिक द्वन्द को बीउ अब ठूलो भएको छ जसलाई हजुरले ज्ञान र ध्यान ले होइन इतिहासलाई हेरेर प्रतिशोध लिन साथै अज्ञानता अनि ऋष र क्रोध ले मलजल गर्नुभएको थियो जसले नेपाल र नेपाली लाई धेरै हानि गर्ने वाला छ।