More than 3.1 million acres have burned in California and 12 people have died as a result of the wildfires ravaging the state, according to the California Department of Forestry and Fire Protection https://t.co/u8mZlUrTms
@kpsharmaoli@SrBachchan@juniorbachchan आफ्नो देश जनताको चिन्ता गर्नु पर्दैन के रे कति मान्छेहरु बाढीपहिरोबाट ज्यान गाछ कयौं बिस्तापित भइ घरबारविहीन हुन पुगेछ करोनाले गर्दा राम्रो संग स्वस्थ सेवा नपाएर मृत्यु भाछ लकडाउन ले खान पाछैन कहि नपाएर अमृता वचन को पिरचिन्ता लिनु पर्ने नाटक 😡😏
@nepalmeme हाम्रो सरकारलाई नि एउटा राम्रो पागल थानामा भर्ना गर्नु पर्ने भाछ कैले मोटर बाइक मा दुइजना हिंड्न न हुने रे कैले राती १० देखि ५ बजेसम्म हिंड्न न पाइने रे अचम्म अचम्म को नियम🙏🤣😂