न कुनै ठोस आधार , न राम्रो Logic , न प्रमाण आफ्नो स्वार्थ अनुसार सबै कुरालाई घुमाएर व्याख्या आम सर्वसाधारण माझ केबल डर र भ्रम सृजना गर्ने हो भने देशले कहिले राम्रो बाटो पाउने छैन । सत्य कसैले घुमाएर परिवर्तन हुदैन तितो होला तर परिवर्तन हुदैन।
२०२८ को झापा विद्रोहका क्रममा पक्राउ परी २०२९ फागुन २१ गते पञ्चायती शासकद्वारा जेल सार्ने बाहनामा मध्यरातमा झापाको सुखानीमा लगेर हत्या गरिनुभएका वीर शहीदहरू- रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजबंशी र नारायण श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली !
म त्यस्तो देश को नागरिक हो जहाँ मैले भ्रष्टाचारीहरु र तिनका सन्तान को सपना पुरा गर्न आफ्नो सन्तानको इच्छा मारेर कर तिर्छु अनि सो कर तिर्न जादा नोकर सरहको व्यबहार भोग्नु पर्छ।
@narendrapokh94 Haha laaj saram birsinu bhayo kya ho daju.Hunata kalo congress bhanthe ni tei ho hajur sojho pan natak matra jasto lagyo.. YAAD Xa sabai ghatna hajur bhanda dherai ghatna dekhiye pani room ma baseraanalysis garna jatiko sajilo xa ra bastabikta bujhna kahil field ni aauna paryo
शुद्धिकरण आवश्यक देखियो स्थानिय देखि केन्द्र सम्म बिद्यार्थि संगठन देखि युवा संघ सम्म अझै पनि अवसरवादी हरु लाई भित्र राखेर फेरि बलियो हुन असम्भव छ , एकछिन बलियो देखीएता पनि कम्जोर नै रहन्छौ अवसरवादी बहिस्कार गरौ