‘तपाईंहरूका काण्डबारे हामी अनभिज्ञ हो र? ती पनि खुल्नेछन्।’
यो सरकारी भाषा धम्कीपूर्ण छ। प्रतिपक्षको कर्तव्य प्रश्न गर्ने हो। जवाफमा कुन फाइल खोल्ने, कुन नखोल्ने भनेर बार्गेनिंग गर्ने होइन!
सीमामा बस्ने गद्दार राष्ट्रद्रोही मधेशीयाहरू फेरि सीमाको रक्षक बनेर ज्यानको बाजी थापिरहेका छन।उता नेपाली सेना प्रधानमन्त्रीको'Dreamproject’भनिएको सुकुम्बासी बस्ती हटाउने अभियानमाव्यस्तछ।काठमाडौंमा समस्या पर्दापनि फेसबुकबाट बाहिर ननिस्कनेनेतृत्वले सुस्ताको पीडाबुझ्नत केनिस्किन्छर?
After reading the comment section of an online media post with Sapana Pradhan Malla speaking about constitutionalism, it seems that we are moving toward fascism.
हामी तानाशाहीभन्दा पनि फासीवादतिर गैरहेका छौं। फासीवादमा जनता नै तानाशाहीलाई आफ्नो ठानिरहेका हुन्छन्। मैले अहिले सरकारको विरोध गर्दा मेरै साथीभाइ र आफन्तलाई चोट पर्छ!
- दोभान राई
हे सुकुम्बासी आमाहरु
कचौरामा तेल तताई
सहरको पाखुरा तिमीहरुले
कति बलियो बनाएछौ
तिमीहरुकै घाँटी निचर्यो
तिम्राे काखमा हुँदासम्म
उनीहरू मान्छे थिए
कुर्सीमा पुगेपछि
मेसिन बने
हे आमाहरु
अब छोड
कचौरामा तताउन तेल
आफ्नो मुक्तिको लागि
तताउन थालिहाल
पेट्रोल
*****
राजु स्याङ्तान
V-Ten लाई पक्राउ गर्दा तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाले “तपाईं परिवारसँग बसेर त्यो र्याप सुन्न सक्नुहुन्छ?” भनेका थिए। त्यतिबेला धेरैले यो अभिव्यक्ति स्वतन्त्रताको विषय हो भन्दै विरोध गरेका थिए।
अपमानजनक कुरा बोलेको आधारमा कसैलाई पक्राउ गर्ने हो भने, केही व्यक्तिहरूले पूरै एउटा लैंगिक समुदायलाई नै अपमान गर्दै उनीहरूको यौनिकताको भद्दा मजाक उडाएको भिडियोहरू अझै पनि सामाजिक सञ्जालमा देख्न पाइन्छन्।
जानकारीको लागि मात्र।
In solidarity to
“मलाई बोल्न दे, सरकार, अपराध हैन
मन खोल्न दे, दरबारको म सराप हैन
मन खराब छैन, सही बोल्न डरउँदैन
कानुन पो लाग्छ कि? आवाज उठाउदैमा”
The best part of Dr. Ambedkar’s revolution is not just social change ,it is the way he transformed justice into a political structure that protects every citizen.
Dr. Ambedkar is my all time favourite .