मलाई यो स्वार्थी दुनियाँभन्दाएकान्तमा हुँदा निर्माण भएका भावनाको सँसारखुब प्रीय लाग्छम शब्द सँग खेल्छुअनि शब्दको महल बनाउँछु आफै भत्काउँछु शब्दको शहर बनाउँछु💕
#सहि बोल्न पनि सहि समय पर्खनुस
गलत समय चलेको बेला नबोल्नुस।
#हैसियत नबनाई आफ्नो इतिहास नसुनाउनुस
उसले त्यहीँ हैसियत सम्झिने छ।
#अपमान र इग्नोर गर्नेहरू को सफलताको कामना गर्नुस बिना हैसियतका मान्छेको त्यो ब्याबहार के सहनु।
#राम्रा मान्छे मौन बस्छन र झुक्छन।
तर गलत गरू अरुलाई गलत साबित गर्दै हिड्छन।
#सधै लेखा जोखा हिसाब, किताब,दोष, गल्ति खोज्ने सगं अलगै रहनुस बार बार को चोटले क्यानसर हुनु भन्दा हातै काट्नु बेश।
#बिना कारण पनि मसुमुसु हास्नुस खुशि हुनुस यो युनिभसर्ले तपाईलाई त्यहि टाइपको इनर्जि दिन्छ झन उर्जा थप्ने छ त्यो सत्य साबित हुनेछ।
#अरुले जेसुकै भनुन यो उनिहरुको चिन्ता को बिषय हो यो व्याबहार बढ्यो भने उनिहरु पछि मनोरोगि हुन्छन ।
#तपाईं संसारै भुलै झै आफ्नो काममा ब्यस्त हुनुस त्यही कामले खुशिका दिन ल्याउछ।अरुले राम्रो भनेर तपाईको रोजि रोटी चल्छ त?
एउटा कुरा #कसैको नराम्रो नगर्नुस एक दिन तपाईका शत्रुले पनि तपाईलाई मन पराउने छन।
#समय भन्दा पहीले सोच्ने कोसिस गर्नुस अबस्य सफलता मिल्ने छ।
धन्यवाद।❤️✅
बैवाहिक सम्बन्ध होस् या प्रेम सम्बन्ध एकपटक गाँसिसकेपछी कहिल्यै छुट्न नपरोस्!
यदि कुनै पनि सम्बन्ध गाँसिसकेपछी बिचैमा छुट्नु छ भने बरु जिवनभर एक्लै हुनु परोस् तर कसैसँग भेट नै नहोस् ।
#शुभपल