रास्वपाका नेता-कार्यकर्ता, समर्थक-शुभेच्छुक प्रधानमन्त्रीको सतप्रतिशत गलत अभिव्यक्तिलाई ठीक साबित गर्न यो हद सम्मको हर्कत नगरिदिनुस्।एकदिन मै यसको असर हाम्रो अखण्डतामा कति परि सक्यो, मनन् गर्नुस्। देश भन्दा ठूलो अर्को चीज हुदैन। गलत भन्न सक्नुहुन्न भने मौन वसिदिनुस् । Please!
अब त नेपाली आँफैले नेपालले दुई चार बित्ता भएपनि भारतीय सिमा मिचेको खोज्ने, नभेटिए अब मिच्न लगाउने र बालेनको भनाई ठिक थियो भनेर प्रमाणित गर्लान भन्ने डर भयो। #PMspeech#BorderIssue
https://t.co/r2i4W0xAxC
राज्यले सुरक्षाकर्मीलाई तलब दिन नसक्ने र निर्माण कम्पनीहरूलाई भुक्तानी दिन नसक्ने अवस्था आयो । तर अचम्म प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई संघीय राजधानीमा आलिशान महल भने बनिरहेका छन् । संघीयताचाहिं पाल्नै परेको छ त्यो पनिसोखिन ढंगले ।
देश सिध्याउने चार मुद्दा: सरकारले संविधान संसोधनका लागि सुझाव मागेको रहेछ। मेरा यी चार सुझावहरु छन्। लौ न सरकारवादी पार्टीका मित्रहरुले यो सुझाव ठाँउमा पुर्याइदिनु पर्यो। https://t.co/7fEs285tEo
मन्त्री र प्रधानमन्त्री संसदप्रति व्यक्तिगत् र सामुहिक रूपमा जवाफदेही हुन्छन।बैठकमा उपस्थित हुने नहुने, जवाफ दिने नदिने यो मन्त्री प्रधानमन्त्रीको स्वेच्छाको विषय नभै संवैधानिक वाध्यता हो।सरकारको नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैले दिनु पर्छ।
फेरि पनि घुमिफिरी सत्ता त सम्भ्रान्त वर्गकै कब्जामा पुगेको रैछ । आशा गरौँ यस्तो वर्गले दुखी गरिबको भावना बुझ्छ। सम्पत्ति विवरण त देखियो श्रोत पनि जान्न पाए आभारी हुने थिएँ। 🤔
#बालेनसरकार_सम्पत्ति
विदेशी डलर खाएर देशलाई धर्म निरपेक्ष बनाए पनि आँफुलाई चाँहिदा हिन्दु धर्मको सहि उपयोग नेताहरुले गरेका छन् ।ओली र लेखक छुट्नुमा हिन्दु धर्म संस्कार 'जुठोमा' हरेको एक कारण बनेछ। 🙂
राजाको पहिरन मनपर्ने, नाम मनपर्ने, तरिका मनपर्ने, शान मनपर्ने र काम मनपर्ने तर राजा चै मन नपर्ने कारण के होला?
कारण आँफै राजा बन्नुपर्ने अरुलाई नबनाउने त्यति मात्र हो।
@BhimarjunPhD दाइ म गलत पनि हुनसक्छु मलाई २३ गते ल्याउने, २४ गते घटाउने, कार्की सरकार निर्माण गर्ने र कार्की आयोग गठन गर्ने एउटै गिरोह हो जस्तो लाग्छ। जसको देशमा अहिले वाहवाही छ। 😢