पगपग चल्ते उनके ललाट के चमकते बिन्दिया को देखुं पलके नहीं करती चमचम नयनो से बोल नहीं सकती मुह कह नही सकती बोली यही तो है विधाता की नियम तोड सकता नहीं -
धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।
हाम्रो प्रयास यति ��ात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार���गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।
नेपाल सरकारले आज जारी गरेको नेपाली भूमि लिपुलेख हुँदै कैलाशमानसरोवर यात्राका विषयमा कूटनीतिक नोट पठाइसकेको जानकारी गराएको छ। यसै विषय��ाई लिएर आज पार्टी सभापति रवि लामिछानेले संसदमा रहेका सबै राष्ट्रिय दलका नेताहरूसँग सम्पर्क गरी यस विषयमा धारणा समेट्नुभएको थियो।
संसदीय दलको अनौपचारिक छलफल सम्बन्धी सूचनाः
राष्ट्रिय स्वतन्त्र पार्टी, संसदीय दलको अनौपचारिक छलफल (पार्टी सभापतिज्यू समेत) हुने भएकोले काठमाडौँ उपत्यकामा उपलब्ध सांसदज्यूहरूलाई उपस्थितिको लागि अनुरोध छ ।
मितिः २०८३ वैशाख १६
समयः ११:०० बजे ।
स्थानः रास्वपा संसदीय दलको कार्यालय
हिजोसम्म केपिओलिको प्यारी छोरी बनेर हिडेकी जस्मिन ओझा एमालेकै निर्दैशनमा २-३ जना अरु बटुलेर सुकुम्बासीलाई उस्काउन पुगेकी रैचिन तर प्राय: सुकुम्बासी भनिएकाहरु नै हुकुमबासि भएपछि सुकुम्बासीको भन्दा बढी हरिबिजोग त यि अभियान्ता भन्नेहरुको पो भएछ त गाँठे।
#झोलेहरुको बिल्कुल न��ाँ रुप।
धर्मनिरपेक्षताको नाममा धर्मान्तरणलाई मौन संरक्षण दिने काम पछिल्ला सरकारहरूले निरन्तर गर��दै आएका थिए। यसको स्पष्ट प्रमाण सुकुम्बासी बस्ती हटाउने क्रममा देखिएको दृश्यले नै उजागर गरिसकेको छ। गरिबी, अशिक्षा र पछौटेपनमा बाँचिरहेका नागरिकहरूको कमजोर अवस्थाको फाइदा उठाउँदै आस्था र पहिचानमाथि हस्तक्षेप गर्नु अत्यन्त गम्भीर विषय हो।
पूरा अन्तर्वार्ता हेर्नको लागि:
https://t.co/vNl3otnI2p
बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य!
यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु।
सोच्नुहोस् त, अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने? उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौँदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नु? नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो।
त्यस्तै, नदी र खोला किनारमा रहेका यस्ता ��स्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेका छन्। यो स्थानान्तरणले काठमाडौँको ढल निकास प्रणालीलाई सहज बनाउनेछ। यी विविध कारणले नै थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो।
मैले उम्���ेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ (सुकुम्बासी व्यवस्थापन बुँदा ९१ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२) हामीले बिर्सिएका छैनौँ। ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौँ।
काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौँ सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ।
ढुक्क हुनुहोस्।
#श्रीषा कार्किको हत्या प्रकरणमा रवि लामिछानेले आवाज उठाउँदा पत्रकार किशोर श्रेष्ठले रविलाई मिनेटमै सिध्याईदिने धम्की दिएका थिए उबेला पनि।
#यस्ता अपराधिक प्रबृतिका पात्र कसरी टिकिरहेका छन पत्रकारितामा?
#ठेगान लगाउन पर्ने व्यक्ति हो यो पनि।
बार्गेनिङ गर्ने कूम्ल्याउने नङ्याउने तैट।
सांसद गणेश पराजुलीले भन्छन्-
गलत मुद्दा तयार पार्ने प्रहरी, झुटो मुद्दा दायर गर्ने वकिल, अन्यायपूर्ण फैसला गर्ने न्यायाधीश, झुटो आश्वासन बाँड्ने नेताहरू तथा झुटा समाचार फैलाउने सञ्चारकर्मीलाई नियमन र कारबाही गर्न सक���ने स्पष्ट कानुन निर्माण गरेर मात्र विधिमार्फत सुशासनको यात्रामा इटा थप्न सकिन्छ।
रवि दाइले सुकुम्बासी बस्तीमा डोजर चल्यो भन�� पैले म छाती थाप्छु भनेका थिए भनेर सञ्जालतिर झोलेहरूले ट्रोल बनाएको देखियो !
तर रवि लामिछानेले यो कुरा असली सुकुम्बासीहरूको लागी भनेका गरेका थिए नकी नक्कली हुकुम्बासीहरूका लागी ☝️ पुरै भिडियो हेरौँ 👀र सुनौँ 👂