नेपाली सेनाकाे एक से मु फाैजले हजारौको संख्यामा आएका माओवादी अातंककारीको हमलालाई बिफल पारेको लम्जुङ भिरपुस्तुनकाे लडाईं। एक बहादुर सिपाही संग कुराकानी ।
भिडियो लिङ्क https://t.co/R2n2WGQEtJ
@kpdhungana मलाई सबैभन्दा हाँसो उठ्ने कुराे भन्या सेनाले सत्ता हातमा लिन gen z आन्दोलन गरायाे, प्रम देखि सबै नेताका घर जल्न दियाे रे, सत्ता कब्जा गर्न सेनाकाे टुकुडी नै झिकायाे रे अनि ठ्याक्क रक्षा बमले प्रश्न गर्देपछि चाहिँ तर्सेर पछि हट्याे रे ।
यस्ताे लेख्न के खान पर्छ ?
मलाई सबैभन्दा हाँसो उठ्ने कुराे भन्या सेनाले सत्ता हातमा लिन gen z आन्दोलन गरायाे, प्रम देखि सबै नेताका घर जल्न दियाे रे, सत्ता कब्जा गर्न सेनाकाे टुकुडी नै झिकायाे रे अनि ठ्याक्क रक्षा बमले प्रश्न गर्देपछि चाहिँ तर्सेर पछि हट्याे रे ।
यस्ताे लेख्न के खान पर्छ ?😆😆
राष्ट्रिय सुरक्षाका संवेदनशील सवालहरूमा राज्यको तर्फबाट व्यक्त हुने धारणा जहिले पनि परिपक्व र दूरदर्शी हुनुपर्छ। कतिपय अवस्थामा देखिने अपरिपक्व कूटनीतिक शैली वा हलुका टिप्पणीहरूले वर्षौंदेखि स्थापित नेपालको असंलग्न परराष्ट्र नीति र अन्तर्राष्ट्रिय साखलाई कमजोर बनाउन सक्छ
मुक्तक: भर्चुअल जिन्दगी
हातमा महँगो मोबाइल छ, तर मनभित्र अशान्ति छ,
यहाँ अचेल सम्बन्धको परिभाषा पनि अलि भ्रान्ति छ।
लाइक र कमेन्टमै संसार खोज्छन् अचेलका मान्छेहरू,
बाहिर हाँसोको सागर, भित्र एक्लोपनको क्लान्ति छ।
नेपालमा विकास र समाजसेवाको आवरणमा भित्रिने केही NGO/INGO र वैदेशिक शक्तिको अदृश्य चलखेल चिन्ताजनक छ। विपन्नताको फाइदा उठाई गरिने संगठित धर्म परिवर्तन र राष्ट्रिय सुरक्षामा पुग्ने असरप्रति राज्य मौन बस्तु हुँदैन। सहयोगको नाममा हाम्रो सामाजिक सद्भाव र मौलिक संस्कृति खरिद नगराै
हिमाल, पहाड र तराईलाई एउटै मालामा गाँस्ने शक्ति नै नेपाली सेना हो। राजनीतिक खिचातानी र क्षणिक स्वार्थका लागि सेनालाई विवादमा तान्ने प्रयास खेदजनक छ। हामी नागरिकले बुझ्न जरुरी छ। अफवाहले समाजलाई बाँड्छ, तर सेनाले राष्ट्रलाई जोड्छ।
नोईडा माओबादीको राज्य बिप्लभ नेपाली सेनाले तुहाएको कुण्ठा पोख्दै यि हजरात।
यस्तालाई भित्र्याउने बामाले नैतिक क्षयीकरण भोग्न बाध्य!
सेनाबारे सदनमा एमालेको निरन्तर विवादास्पद अभिव्यक्ति- एमालेको ‘लाइन’ नै हो कि दलका नेता बादल नसच्चिएका हुन् ! https://t.co/R5jYsVFBU1
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाेले आर्थिक विकासमा पनि जातजातिको भूमिका फरक-फरक रूपमा देखिन्छ। मधेशी समुदाय कृषि, व्यापार र सीमापार व्यापारिक गतिविधिमा सक्रिय छन् भने पहाडी समुदाय कृषि, पशुपालन र वैदेशिक रोजगारीमा बढी संलग्न हुने गरेकाे पाईन्छ।