जलनको गम्भीर घाइते बिरामीलाई कुख्यात अपराधि जस्तोगरेर किन घिसारेको?प्राथमिक उपचार छैन, एम्बुलेन्स छैन,यसरी त पशुलाई पनि घिसार्नमिल्दैन।ट्रेनिङ मात्रै होइन,मानवीयता पनि छैन।यो जलनले गणेश नेपालीलाई मात्रै पोलेको छैन,सिंगै नेपाललाई पोलेको छ। हो,आज प्रत्येक नेपालीको मनमा आगो बलेको छ।
महाविर पुनले सडकमा किताब बेच्दै हिड्न मिल्ने अनि गरिबले नमिल्ने भन्ने कसरी हुन्छ? गरिब नागरिक लाई हेर्ने र सांसद लाई हेर्ने राज्यको नजर कसरी फरक हुन्छ?