हार्दिक बधाई 🙏🏻🇳🇵❤️
मगर समुदायको २ वटा अमुर्त संस्कृति भूमे पर्व र नचारु स्याँई नाच नेपाल सरकारले सूचिकृत गरेको छ ।
यो महत्वपूर्ण पहलकदमीका लागि आदरणीय अग्रज बमकुमारी बुढा मगर, बागलाल बुढा मगर, मनबहादुर पुन मगर लगायत सम्पूर्णमा विशेष धन्यवाद । हामी सबैलाई विशेष बधाई 🙏🏻❤️🇳🇵
अरू कुरा त चेतनास्तर अनुसारको अभिव्यक्ति/राजनीति होलान ! तर, किशोर श्रेष्ठ ५० हजार र १ बोतल रक्सीमा बिक्छ होला भन्नेहरूको चेतनास्तरलाई चैँ राम राम भन्न चाहन्छु !
व्यक्तिगत रूपमा समिक्षा बास्कोटा अलिक सुझबुझ भएको व्यक्ति हुन् भन्ने बुझाइ थियो । तर, सांसदको रूपमा न्यायालयमाथि गरेको नाङ्गो र तुच्छ टिप्पणी सुनेर त्यो भ्रम पनि मेटियो ! लगेरहो !!
हेर नानी फेरिपनि तिमीहरू नसुध्रिने हो भने आज १ जना रोशनी वादी जन्मिएकी छिन् ! भविष्यमा हजारौं/लाखौं रोशनीहरू जन्मिनेछन् ! तिमारू समयमै सुध्रर्यो !
#nepalifilm#lalibazaar
स्वस्तिमा खड्का फिल्म चलाउन दु:ख पाए भनेर धरधरी रुदै रहेछिन् । तिमी फिलिम चलाउन पाइँन भनेर रुदैछ्यौँ, ती महिला/दिदीबहिनीहरूको मन कति रोएको होला, जसलाई तिमीहरूले कलाका नाममा उनीहरूको स्वाभिमान/आत्मसम्मानको व्यापार गरिरहेका छौं !
समग्रमा कलाप्रति सम्मान छ । तर, नेपाली कला 👇🏻
क्षेत्रको इतिहास हेर्ने हो भने यहाँका उत्पीडित, सीमान्तकृत, आदिवासी जनजाति समुदाय, गरिब कमजोर वर्गका कथालाई गलत तरिकाले देखाएर/उडाएर व्यापार गर्दै आएका छन् !
जो हामीलाई फिटिक्कै मन पर्दैन ! मलाई लाग्छ अधिकांशलाई मन पर्दैन !!
👇🏻
आन्तरिक उडानको भाडादर निकै महङ्गिएपछि एअरपोर्टको आन्तरिक टर्मिनल खाली-खाली हुन थालेछ !
आय घट्दै जाने र महङ्गीले आकाश छुँदै जाने हो भने, सर्वसाधारणको जीवन कष्टकर नहोला भन्न सकिन्न !!
तस्बिर: शिव गाउँले