How should you resuscitate sepsis post Andromeda-Shock 2?
Join us, the investigators on Andromeda-VEXUS, Andromeda-Shock 2 as we have a full throttle webinar (debate? cage match?) and settle this with a discussion of the blend of evidence and physiology.
When: June 10th 3:00pm ET (12:00pm PT)
Free Registration: https://t.co/kkIXy3Oi24
Super pumped for it!
@jagdishkharel1 Parliament aafno kura rakhne thau hoina, janata ko kura uthaunus. Aafno kura rakhna patrakar sammlen or facebook mai lekhe pani hunchha daju.
यसपटक संवैधानिक परिषदले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्न सके कांग्रेस-एमाले तल देखि माथिसम्मै (तिनको मिडिया सहित) फत्र्याक फत्र्याक पर्नेछन्।
चुनावी नतिजा भन्दा ठूलो झट्का र न्यायालयमा राजनीतिक सिण्डिकेट तोडिएको सन्देश हुनेछ यो।
तर….😂😂😂
प्रधानमन्त्री शाहलाई धेरैधेरै वधाई र शुभकामना!
के गर्ने भन्दा पनि कसरी गर्ने, त्यो महत्वपूर्ण हुन्छ।
१। प्रधानमन्त्री बालेन्द्र शाहले कूटनीतिज्ञहरूसँगको पहिलो भेट जसरी गरे -- that was absolutely brilliant.
२। उनले सुकुम्वासीलाई व्यवस्थित गर्न जुन रणनीति अपनाए -- that was even more brilliant.
किन?
पहिले सूचना, अनि सहयोग, अनि अस्थाई व्यवस्थापन, अनि प्रमाणिकरण, अनि स्थाई व्यवस्थापन। Given the circumstances surrounding the issue over decades, the steps taken could not have been better.
पहिलेका प्रयासहरू जस्तै सिधै लगेर डोजर चलाएको भए त्यसको म पनि घोर भत्सर्ना गर्ने थिएँ।
यति ठूलो काम गर्दा अलिअलि पीडा हुनु स्वभाविक हो तर जसको कोही हुँदैन, तिनका लागि राज्य हुनै पर्छ। बालेनजीले वाचा गरे अनुसार देशभरीका अतिक्रमित जमिन यसैगरी संवेदनशीलतापूर्वक खाली गरियोस् र वास्तविक सुकुम्वासीको व्यवस्थापन होस्। @ShahBalen
@SulavKarki Jail should have a medical department with a medical officer and RN for primary screening. Not all health conditions need inpatient admission.
बितेका केही दिन मेरा लागि समयको एउटा खण्ड मात्र थिएनन्, एउटा भयंकर मानसिक आँधीबेहरी थियो । नेपालमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहँदा उत्तरी एटलान्टिकको छेवैमा मभित्र छुट्टै कुरुक्षेत्र चलिरह्यो । मेरा आँखा मोबाइलको स्क्रिनमा यसरी टाँसिए— मानौं, देशको भविष्य मेरै एक 'रिफ्रेस'मा लुकेको छ। औंलाहरू यसरी दौडिए— मानौं, यिनै औंलाले सुशासनको निब चलाउँछन् । अनलाइन न्युज पोर्टलदेखि सामाजिक सञ्जालका भित्ताले मेरा आँखाको सम्पूर्ण रस सुकाए ।
यता झलमल्ल घाम लाग्दा नेपाललाई रातले छपक्कै छोप्छ । यस्तो बेलामा अनलाइन पोर्टलहरू चिसोले जमेका तलाउ जस्ता हुन्छन् । घण्टौंसम्म पुराना हेडलाइनहरू तल सर्दैनन् ।
म असाध्यै छट्पटिएँ । आँखा धमिला भएर बाटै नदेख्ने थोत्रा चालकहरूलाई गलहत्याएर भर्खर ट्रायल पास भएर आएका नयाँ चालकको हातमा देश पुग्दा म जस्तै लगभग सबै नेपालीको छातीमा अनौठो शीतलता छायो । हिजोको अँध्यारो अनिश्चयलाई भोलिको उज्यालोले ढाक्दै गएको देख्दा बेखुस हुनेहरू तिनै ओली, देउवाबाहेक अरू को होला र ?
देशमा उर्लिएको उत्साह र उत्सव देखेर मलाई घरिघरि लाग्यो— हुँदाखाँदाको करिअर छाडेर क्यानडा आउनु मेरो गल्ती त थिएन ? आफन्तको साथ र आफ्नै माटोको सुगन्ध छाडेर क्यानडाको यो सुकिलो संसारमा आउनु मेरो जीवनको सही निर्णय थियो कि एउटा भावनात्मक पलायन ? म देशमै बसिरहेको भए राजनीतिमा हामफालेर चुनाव लड्थें कि लड्थिनँ ? विद्रूप राजनीति र कुशासनको विरोध गरिरहँदा म त्यही राजनीति सङ्लो बनाउन हिलोमा पस्थें कि पस्थिनँ ? फेसबुकमा स्टाटस लेखेर मात्र म अघाउँथें कि अघाउँथिनँ ?
भूगोल फेरिँदैमा भावना मर्दैन । मेरो आत्मा अहिले पनि सिंहदरबार र बानेश्वर वरिपरि घुमिरहेको छ । यही छटपटी म बेलाबेला नयाँ माननीय विपीनलाई सुनाउँछु, "म नेपालमै भएको भए त तिमीलाई काठमाडौंको कुनै एउटा क्षेत्रमा पठाएर म दाङ-२ मा लड्थें यार ।"
उनी 'हाहा' गर्दै भन्छन्, "तपैं अझै तन्नेरी हुनुहुन्छ, २०८७ साल आउन कत्ति बेर लाग्दैन । आउनुस्, विदेशको ज्ञान देश लिएर आउनुस् ।"
उनी जस्तै मेरा भाइबहिनी र साथीहरू सांसद र मन्त्री भएर सिंहदरबार छिर्दा मभित्र अर्कै खालको ईर्ष्या जन्मिएको छ । यो हुटहुटी मैले लेख्नै जानिनँ ।
यस्तै छट्पटीमा हिजो निदाएर आज बिहानै उठ्दा देशले नयाँ प्रधानमन्त्री र मन्त्री पाइसकेको थियो । धेरै अनुहार मेरा लागि प्रत्याशित थिए । लेखक साथी @GanessPaudel मन्त्री भएको देख्दा पुलकित भएँ । सीता वादीले आँसु पुछेको भिडियो देखेर मेरा पनि आँखा रसाए । तर, त्यस्ता केही अनुहार पनि थिए, जसले मेरो मनको चैन उडाए । तीमध्ये एउटा अनुहार आफैं पन्छियो ।
दुई नेताबीच 'भागबन्डा'को माथापच्चीले देउवा-ओली-प्रचण्डको झल्को दिए । उनीहरूले जान्नेलाई छानेनन् ।
तर, मन मरिहालेको छैन । केही दिन म चुपचाप हेरिबस्छु । बिग्रेको घडीले पनि दिनमा दुई पटक सही समय देखाउँछ । मेरो कामना छ— त्यो घडीले चौबीसै घण्टा सही देखाओस् ।
ऊ किन मन्त्री बन्यो र त्यो किन बनेन भन्नेमा नजाने र कुनै ग्राण्ड डिजायन नसोच्ने हो भने नीतिगत भ्रष्टाचारमा पारङ्गत ओली, प्रचण्ड र देउवाको तीसवर्षे कुशासनबाट देशले मुक्ति पायो। यो ब्रह्मलुट समाप्ति नै ठुलो उपलब्धि भो। यसकै शुभकामना! देश राम्ररी हाँक्नुहोला, बालेनलाई थप सुभेच्छा!🙏
#नेपालबाट आजको दुई तस्बिरहरू : पुस्ता हस्तान्तरणको उदाहरणीय सुरुवात @pmsushilakarki@ShahBalen
अनि भविष्यको पुस्ताले सुरक्षित र न्यानो ठाउँबाट साक्षी बस्दै ।
Two photos from #Nepal to brighten up today—great examples of intergenerational power transition, with future generation witnessing from the place of safety and warmth.
🧵 Energy Reserve
The physics of circulation part 9
In the last thread we described an operating limit of the circulation:
• Volume reserve.
The heart cannot accept unlimited venous return.
But 'reserve' has a second component.
The heart must also generate the energy required to eject blood into the arterial system.
🚨 Post-ROSC Pearl:
Code-dose epi (1mg IV) wears off in ~3 minutes.
That’s your rearrest window.
Have push-dose pressors at the bedside BEFORE the crash comes.
Don’t wait for the monitor to tell you what you already know.
Have a listen for more pearls:
https://t.co/CS3raPATLk
✅️ VA-ECMO increases LV afterload due to retrograde flow and may leads to ↑ LVEDP, ↑ PCWP, and risk of pulmonary edema
✅️ PCWP may rises with increasing ECMO flow - consider unloading, especially in: LV dilation, significant MR, preserved RV function, elevated CVP
#ACVC26
Emergency Medicine Evidence Based Updates February 2026
https://t.co/yk0xdVZpLx
Critical Care Evidence Based Updates February 2026
https://t.co/kSqySLNitV
by @ClinicalLibsPHU #FOAMed
I often talk with my ICU team before family meetings about the importance of silence. Sometimes I even ask them to slowly count to 30 after sharing hard news. It’s surprisingly difficult, but when you give families space, the insights they share can be remarkable. One of my favorite papers from my mentor: https://t.co/05Bl5fAxRd
EMCrit 420 - #CVEMCrit - Nuanced Presentations of Dynamic Left Ventricular Outflow Tract Obstruction (LVOTO): When It’s a “Two-Ventricle” Problem — and So Much More
@TrinaAugustinMD
Have you diagnosed dLVOTO in the past 3 months? If not, then you missed it!
[#FOAMed for now]
https://t.co/vP49R7Yj4U