म सोच्दै छु !!
अहिले बिद्यार्थी संगठन चाहियो भन्ने हरु भदौ २३ गते सडकमा विद्यार्थीको रगतको खोलो बग्दा के गर्दै थिए होला ? त्यति बेला यी संगठन बिद्यार्थी को हत्या गर्न पाइँदैन भनेर किन सडकमा आएनन होला ? तपाईंको विचारमा के छ ?
लेलिन जयन्ती तथा नेकपा स्थापना दिवस मनाउँदा स्मरण गरौं की , नेपालका कुनै पनि बामपन्थी दलले लेलिनवादी संगठनात्मक विधि न अनुसरण गर्न सके न विकास ! हामी युवाहरु सृजनात्मक हुन नसक्नु नै यसको कमजोरी हो । विचार संष्लेषण र संगठनात्मक विधि विकास गर्ने प्रेरणा मिलोस्।हामी सबैमा शुभकामना !