पहिलेका कुनै पनि सरकारले यसरी बिशेष छात्रवृत्ति कोटामा मनोनयन गरेर अज सरकारी बजेट नै खर्च गरेर कसैलाई पनि MBBS पढाको छन् जस्तो लागेन। यो त सरासर Meritocracy कै धज्जी उडाए त। गलत अभ्यास हो कि, मैले नबुझेको?
@agri_dibu बिजोग छ! खै किन यस्तो गर्छन्। आफ्नो ब्याच, भाइबहिनी हरुको thesis टिप्ने publish गर्दी हाल्ने। Predatory जर्नल होस् कि जे होस्। यति सम्म blunder देख्छु Result..Map छ Methodology छैन, intext Citation ma aafnai code language cha 🤣🤣 at least ma pani paper ekchoti padnu ta parcha😂
को पाठ्यक्रम तयार गरेर, निःशुल्क उपलब्ध गराउनु पर्यो। समाधान/विकल्प बिना येस्ता हतारका निर्णय हतारको बिहे, कन्तालाको रुवाई हो। दुःख पाइने विद्यार्थी नै हो फेरि।
सुरुमा उच्च शिक्षा र विद्यालय थियो, अहिले फेरि उच्च शिक्षा हटाए। Bridge course भनेको त आउने पढाईलाई guidance होला, फेरि हामिकोमा सबै तहमा entrance को परम्परा छ। कि त अब हामी entrance हटाउदै छौ, त्यै भएर यो bridge course पनि हटाउने भन्न पर्यो, कि त सरकारले नै bridge course
@agri_dibu केलाएका विषयबिज्ञ मान्छेहरुpolicy making positionमा नपुग्नु कति दुःखद कुरा होला!अझ भनौं हाम्राTU/AFUजस्ता विश्वविद्यालयकाproductsहरु जसले चरम राजनीति गरे, भोगे उनीहरू क्याम्पस मै सीमित रहे माथि पुग्नै सकेनन्। मलाई लाग्छ यो हाम्रो विश्वविद्यालयमा टाउको गन्ने राजनीतिको परिणाम हो।
@agri_dibu यो कुरा कृषिमा मात्रै सीमित रहेन, वनको हालत पनि उस्तै रह्यो! क्याम्पसको चारकुनाबाट कोही पनि माथि उठ्नै सकेनन्। अहिलेका मन्त्रीहरु क्षमतावान छन्, गर्लान् पनि, बिज्ञ टोलिनी बनाउलान्। तर कृषी, वनका grassroots का समस्या, existing polices, hurdles हरु, नीतिका खेस्राहरू राम्रो सङ्ग