आइतबार बिदा
गर्मी समय हिउद याम
बनमा काफल र ऐसेलु पाक्ने याम
खोलाको दह( रह) मा डुबुल्की मार्दै जङ चाहर्ने समय
आहा सम्झिदा नि आनन्द हुन्छ
सहर बस्ने लाई के थाहा?
देश को असली खुसी त
पहाडिया जिन्दकी मा छ ।।
शिक्षामन्त्री महावीर पुनको सकारात्मक प्रयास हो यो । सार्थकता पाओस् ।
विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री नरहने कानुन ल्याउँदै सरकार https://t.co/Xj1u21GDtx
राणाकाल देखि नेपाली सासकले केटी हरुलाई तिब्बत पुर्याइ बेच्ने धन्दा गर्दा रहेछन
नैन सोभा नाम कि एक युवती ल्हासामा कति गर्दा पनि नबिकेपछी तारान्तार गरिएको सरकारी पत्राचार बाट एसको पोल खुलेको हो ।
वकिल जितमान सिंह खत्रीले कति गर्दापनि बेच्न नसकेपछी काठमाडौमा बिन्ति बिसाउछन नैनसोभा बेकेकी छैन हिउद लाग्यो गोलक डुक्पा हरु आउन्नन ।आएपछि बिक्री गरौला। एता काठमाडौ बाट कमान्डर इन चिफ जनरल रणोदिप सिंहले आदेश दिन्छन् नैन शोभालाइ भरी सक्या बेच्नु बेच्न ढिलो भो भने तिमिसङ राख्नु।
खड्कप्रसाद ओलिका छोरा मन्त्रीहरुले सरकारी इमेल एड्रेस खोल्न पनि दस करोर भ्रष्टाचार गरेको कुरा महालेखाको प्रतिबेदन मा आको छ ।रिटर्न डकुमेन्ट हो महालेखा को । खान चाहिँ के बाकी राख्या छ हो ओलिले" रामकुमारि झाक्री😎😎
सडकको अवस्था नियन्त्रण बाहिर छ! Control मा ल्याउने प्रयास सबैले गर्नु होला सबैलाई घर फर्कन आग्रह गर्नुहोस्!
नेपाल आर्मीले आज एकदिन लाई भएपनि अवस्थालाई सामान्य बनाउन पूर्ण जोड दिनुहोला!