@Biswasdwivedi यो मधेस हुन नसकेको तराई हो😀 यो त CK लालवाला सोसियोलोजी स्कुलिङ पो आएछ! भूगोललाई राजनीति सेक्ने भाँडो बनाउने CK लाल, आहुती र महर्जन स्कुलिङकै उपज हो यो। बाँकी आफ्नै तालमा डम्फु बजाउँदै गर्नुस् दादा! 🙏 हजुर यसरी नै १० वर्ष खटिनुभयो भने देश र समाज 'दरिलो' बन्नेमा म त ढुक्क भएँ! 😀
@Biswasdwivedi यतै घुम्दै थियौँ, प्रसङ्ग भारत पुगेछ ;) यहाँ चीन, रुस र अमेरिकाको कथा निक्कै बिक्दै गरेको देखिन्छ। कम्युनिष्ट दलाल'हरूसँगको गठबन्धनले गर्दा होला, अचेल डेमोक्र्याटहरूलाई भारत, क्युबा, भेनेजुएला र इरानको पुराण मनपर्न थालेकोछ ।ताजा जनमत स्वीकार्ने हैसियत नभएकाहरूकै ठूला गफ 😀
@Biswasdwivedi मधेशको टपिक तराई भन्दै जोडेर के भन्न खोजेको ? भुगोल र जातियता भन्दा माथी उठेर बहष उठाउने मुद्धाहरु हजारौ छन् है दादा, अलिक माथी उठेर हेर्नुस् त, ठम्याउन नसके दृष्टीभ्रम भएको पनि हुनसक्छ् । चस्मा फेर्नुपर्ने पो हो कि 🤔
@Biswasdwivedi ओहो, ति को को हुन र ३५ बर्ष सम्म तिनिहरु संग के कस्तो गठबन्धन भयो र के कसरी तर काढे मिलि भगतमा मैले कसरी भुल्न सक्छु र है ? माथीका सबै कचेडाहरुको भार कांग्रेस���े बोक्दैन हो अब दादा ? 🤔
@Biswasdwivedi तिवारी हत्याकाण्ड , नाकाबन्दीमा साइकलचोरको गोरखधन्दा, छपकैया लाई मिनि पाकिस्तान घोषणा र आजको आराजक राँके जुलुस । यस्ता हरकतहरु प्रयाप्त उदाहरण हुन् सरजी 🙏 सद्भाव जुलुस निकाल्नुस , न कि आराजक ।
जय सियाराम 🙏
@Bedvyas3 बोसदादा निकै सजग छन; जाँड मुखमा लगायो भने तिब्बती पठार नै हल्लिन्छ भन्ने गर्भमै थाहा पाएझैँ। म मनमौजी, जनही र सतहीमा रमाउदै बिल स्विकार्छु भन्ने सामन्तीमा मानसिकता छ । निर्मल प्रसाईको फोटो मिया खलिफासँग जोडेर attention खोज्नेहरूको गोरखधन्दासँग यता नजोड्दा राम्रो, वेद ।🙏