@sigdel562 हाम्रो देस लुटुवा हरु को हो
नेपाली जनाताअ भनेको उनिहरुकोलागी भोट बैंक मात्र हुन्
तेसैले यि भातुवा हरु बाट कुनै सकारत्मक आसा नराखोउं
बिस्वकै घृनित नेताहरु हुन यि भातमाराहरु
नेपालीमा देस भक्ती नभएको चाही हैन
देस भक्ती भएकै हो तर कहिले सुत्ने कहिले उठ्ने
जब जब भारतले थिचोमिचो गर्छ तब तब देस भक्ती एका एक जुरुक्कै उठ्छ हामी नेपालिहरुको,
यसरि नै सधै भरी देस भक्ती रही रहोस्
कहिले सुत्ने कहिले उठ्ने नगरोस्
जय नेपाल
सामुदायिक विद्यालय संक्रमित बस्ने घर नीजि विद्यालयलाई विद्यार्थी भर्ना र शुल्क उठाउने अनुमति;सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नती जिम्मेवारी नीजि विद्यालयलाई दिने अर्थमन्त्रीको बजेट;सरकार कम्युनिष्टहरुको;प्रतिपक्ष प्रजातन्त्रवादीको; संविधान समाजवादको।धन्य मेरो देश मेरो सरकार!
TU Cricket Ground Ground Staff, Jay Bahadur Tamang Dai who served almost 15 years for nepali cricket, is no more with us. I am shocked to hear this news. May the departed soul rest in peace. Thnk you for everything you did for Nepal Cricket. We will miss you Dai.😞
My Prediction is: ताली. Express your vote.
सार्वजनिक हीतमा जारीः घरमैं... https://t.co/mxISBq5Rnp #hamropatro#gali#tali # gali_tali # sajhaSawal # rabiLamichanne via @hamropatro