मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एक प्रयास थियो। नेतृत्वले स्वीकार गरेर निर्वाचन प्रक्रियालाई अगाडि बढाइदिनु भयो, आभारी छु। महाधिवेशनमा पदाधिकारी चयनको लागि भएको निर्वाचनमा म पराजित भएको छु र म यो परिणाम स्वीकार गर्छु। मेरो मित्र विपिन आचार्यलाई बधाई छ, मेरो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने छु। म आजको यस समय देखि केवल केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रहने छु।
सबैको सधैँ जय होस।
जय देश, जय घण्टी !
जनकपुरतिरका एक जना झा थरका व्यक्ति, ग्वारकोमा बस्नुहुन्छ,छ महिना क्यानाडा तथा छ महिना नेपालमा बिताउनुहुन्छ उहाँलाई म हरेक वर्ल्डकप आउँदा सम्झिन्छु। कारण पनि रोचक नै छ।
सन् २०१८ को वर्ल्डकपताका “टिभी हेर्न पाएन” भन्दै मसँग टिभी लिएर जानुभयो, तर आजसम्म त्यसको पैसा तिर्नुभएको छैन।
स्वर्गीय राजा बिरेन्द्रले महाकाली सन्धि देशको हित मा छैन भन्दा भन्दै यो लठेप्रो दिल्ली हानिएको थियो महाकाली सन्धिमा हस्ताक्षर गर्न। आज कै दिन जेष्ठ १९ गते नेपाल र नेपालीको कालो दिन थियो राजदरबार हत्या काण्ड हुनुमा महाकाली सन्धि पनि एउटा कारण थियो तर गद्दार चोरहरुले गद्दारि गरे।
कल्याण श्रेष्ठ , शुशिला कार्की, सपना प्रधान मल्लहरुलाइ लाज र शरम लाग्नु पर्ने हो ठूलो कुरा गर्न !
तिमीहरुलाइ यस्तै न्यायका उपभोक्ताहरुको सराप लागेको हो ।
@bhaskargyawali@NAYA_PATRIKA अति भयर हो ,
नयाँ पत्रिका दैनिकले अक्षय गोल्यानको लेख छापेको छ। कसरी गोल्यान ग्रुपको ब्यापार उभो लगाउने भनेर
२१,५०,०००/- ( २०७६ को )
तिर्न नसकेर अक्षय भागेर हिडेको छ।
@NAYA_PATRIKA
Could you please check with Mr. Akshya Golyan regarding the pending payment for BIDI Commercial Equipment Solutions? This payment has been on hold since 2019.
म ज्योतिषहरुमा त्यति बिश्वास गर्ने मान्छे होईन, एउटा ब्यक्तिगत घटना सन्दर्भ मिलेका कारण २०८२ साल पुष २३ गते यो कुराकानी गरेकी थिए । यी बाल बन झाक्रीले भनेको कुरा चाहिँ मिल्ने नै देखियो ...