आमा भएर आउनुस्/बाबु भएर आउनुस्/दाजुभाइ भएर आउनुस्/दिदीबहिनी भएर आउनुस्/त्यो भन्दा पहिले मानव बनेर आउनुस्/आवाज विहीनका आवाज बनेर आउनुस्/पीडितलाई न्याय दिलाउन सहयोग गर्न आउनुस्/तर, राजनैतिक खोल ओढेर नआउनुस्। (Copied: @AmritaLamsal) #JusticeforNirmala#RageSgainstRape