सँगै बाच्ने सँगै मर्ने कसम खाएका जोडी एकले अर्कोलाई सिध्याउन खुकुरी प्रयोग हुनु यो भन्दा ठूलो अपराध ���े हुनसक्छ?हत्या,बलात्कार अपराधीलाई झुण्ड्याउने कानुन चाहियो सरकार ।
राष्ट्रियता जोगाउने हो भने कुनै न कुनै रुपमा भएपनि राजा आउनैपर्छ।उसले मात्र राष्ट्र जोगाउन सकछ।अरु सबै नक्कली बिकाउवाला राष्ट्रवादी हुन।कोशी,गण्डक,महाकाली र सुस्तामा राष्ट्रवाद पोखिएको छ तिम्रो।अहिले बालेनको एउटा शब्दमा
राष्ट्रघात देख्नेहरुले आफ्नो अनुहार ऐनामा हेरेका छौ।
दिनदिनै राजिनामा दिदैजाने हो भने १० बर्षभित्रमा सबैको पालो आउथ्यो होला है।गलत कुरा सुधार्ने माफी मागे भयो नि!अरु सबै कुराको जवाफ ठिकै थियोे।एक ठाउँ प्र मं चिप्लिए।"के निउँ पाऊ कनिका बुकाऊ" ठू��ो मसला भयो विरोधीलाई।
नदिनाला बेचेका त होइनन् हो।
यो सरक���रले राम्रो काम गर्न सक्छ सक्दैन यसको कार्य क्षमतामा भर पर्छ।तर राष्ट्रको ढुकुटी हिनामिना अहिलेसम्म गरेको छैन नगरोस् शुभकामना।बजेटमा एउटा कुरा चित्त बुझेन,विद्युतीय चुलो र गाडीमा छुट दिएर ग्यास ,डिजेल निरुत्साहित गर्नुपर्नेमा उल्टो भ्याट किन?
शिक्षा क्षेत्र यो सरकारको प्राथमिकतामा परेन।
कृषि उत्पादनमुखी कार्यक्रम खाशै आएन।
कर्मचारी तलब वृद्धि ठूल���लाई पोस्ने किसिमको देखियो।२/४ वटा नयाँ कार्यक्रम पनि आएन।
विगतको निरन्तरता।
जनता घरखेत बेचेर उपचार गर्नुपर्ने उच्च पदस्त
स्वदेशमा होइन विदेशमा उपचार गर्न राज्यकोषबाट
मनपरि रकम लिन पाउने ।यस्तो विभेद किन?
यस्तो पनि सामाजिक न्याय हुन्छ?
नयाँ सरकारले देश डुबाउनेहरुको घरखेत गरोस्।
जेल कोच्नुपर्छ।
सत्यलाई साथ दिन सकिएन भने बिस्तारै सत्यले पनि साथ दिन छोड्छ र असत्यको राज हुन्छ।असत्य जहिल्यै पनि निर्मम हुन्छ।
कमसेकम ठिकलाई ठिक र बेठीकलाई बेठीक भन्ने
आट त गर अन्यथा एकदिन त्यसको मूल्य तिमीले
पनि चुकाउनैपर्छ।
देश उहीँ थियोे
टेक्ने धरती उहीँ थियोे
देख्ने आकाश उहीँ थियो
सिमानाको कुरो
के थियो भित्री चुरो
हुल्याहा हुम्ली
कर्णाली विकट होइन
तिम्रो विचारमा खोट
सोचमै विकट।
दु:खको कुरा एमालेले मदन-जीवराजलाई भोट
बैंकको रुपमा मात्र प्रयोग गर्यो।दासढुङ���गा कि दुर्घटना हो भन्नुपर्यो हत्या होइन नत्र हत्यारा को हो
देखाउनुपर्छ?जनता जान्न चाहन्छन्।
मदन-जीवराजले न्याय कहिले पाउँछन्?
सबैको अैाकात देखियो।आफ्नो गलगाड मुसार्�� ठिक्क।हिजो माओवादीको नयाँ नेपाल पनि देखेकै हो।आज फेरि नयाँ रे!सुधार्ने भन्दा उधार्ने धेरै।
गलबन्दी च्यातियो तिम्ले तानेर----।खुट्टी देखि पत्याइयो।
पुराना पार्टीका गतिविधिबाट निराश नागरिकले केही आशा देखेर घण्टीलाई भोट हालेका हुन।उनीहरुका सपना थिए,भ्रष्टाचारको अन्त,सुशासन,
बेरोजगारीको अन्त,भूमिहीन र अव्यवस्थितलाई लालपुर्जा।भूमिहीन र अव्यवस्थितलाई जोखिमपूर्ण बस्ती बाहेक शुद्ध ऐलानी जग्गामा बसेका��ाई पुर्जा दिदा राजस्व पनि उठने।