गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो जहाँ राजा वा रानी नभईकन जनताद्वारा चुनिएका प्रतिनिधि हरूले शासन गर्ने गर्दछन। र गणतन्त्रात्मक शासन पद्धतिमा शासक जस्तोसुकै होस दोष वा श्रेयका भागिदार जनता नै हुन।
शिरमा सगरमाथाको स्वरूपमा नेपाली टोपी हरेक नेपाली शिरमा शोभायमान छ,सम्वत फेरिन्छ, वर्ष फेरिन्छ!वर्षहरूको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरूप वर्ष अनि सम्वत फेरिँदै जान्छ, आउनुहोस् आज सम्वत हैन सम्वतसंग जोडिएको नेपाली टोपीको कुरा गरौं!नेपाली ढाका टोपि दिवस को हार्दिक शुभकामना
विश्व युद्धमा ढल्किएका वीरको शिरलाई शोभायमान गर्दै सगरमाथाका शिरसम्म लागेको यो मेरो टोपी अर्थात् नेपाली टोपीको महिमा गाउन मन लाग्यो , कहिले शिर शोभायमान गर्दै त कहिले पसिनाको लाज राख्दै खेत देखि विदेशसम्म नेपालीपनको शान नेपाली टोपीको दिवसका विषयमा कुरा जति गरे पनि अपुग नै हुन्छ ।
काठमाण्डूका मेअर बालेन शाहसँग एउटै दलमा आबद्ध भएर राजनीतिक यात्रा अघि बढाउने निष्कर्षमा पुगेकी रक्षा बमसँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी
#BBCNepali#RakshyaBam#BalenShah
समानता यस्तो होस् कि गाई पाल्ने को ढुंग्रोभरि मोही होस ठेकीभरि दही होस अनि मानाभरि घिऊ
गरी खान पाइयोस, शिक्षा, स्वास्थ अनि गाँसका आधारहरू माफियातन्त्रबाट माथि होस् । सबैको एउटै आवाज होस। मेरो नेपाल प्यारो छ ! !
संविधान दिवशको शुभकामना