एउटा नेपाली जो नेपाल र नेपाली को समृद्धि चाहन्छ , लेखेर जीवन चलाउने गर्छु । ठुला गफ भन्दा नि सहि विधि र प्रणाली ले सबै समस्याको समाधान हुन्छ भन्ने मान्छु ।
आफ्नो राजा र राजपरिवार नै समाप्त हुँदा पनि हाँसेर बस्ने जनता यस भन्दा लाजमर्दो कुरा नेपाली हरूको लागि अर्को के हुन सक्छ ? 👇
तपाईंहरूको यस विषयमा के विचार वा धारणा छ कृपया आफ्नो टिप्पणी (कमेन्ट) गर्नुहोस् 🙏🙏
प्रचण्डवाद -- जिन्दावाद!
धेरैपछि पूर्वप्रधानमन्त्रीहरू केपी ओली [प्रचण्डवादी], माधव नेपाल [प्रचण्डवादी], झलनाथ खनाल [प्रचण्डवादी], पुषपकमल दाहाल 'प्रचण्ड'[वादी] सबैलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी [प्रचण्डवादी]ले एउटै मञ्चमा लेराएकी छिन्।
यी सबै साँच्चै एक ठाऊँमा आए भने उनीहरूको शक्तिलाई कसैले अवमूल्यन नगरे हुन्छ। त्यसपछि उनीहरूको प्रतिश्पर्धा रास्वपा [प्रचण्डवादी]सँग हुनेछ।
प्रचण्ड वास्तवमैँ 'प्रचण्डतन्त्र काल'का महान् नेता हुन्। अन्य पार्टीमा मात्र होइन, रास्वपामा समेत उनकै जीत भएको छ!
बिचौलियाहरू जब 'फाइल मिलाइदिनुस् न सर' भन्दै मन्त्रीको सिफारिस लिएर आउँछन्, तब इमानदार कर्मचारीको प्रतिक्रिया: REJECTED! 🚫 अब देश हुकुमी शासनले होइन, विधिको शासनले चल्छ। #RejectionForCorrection
१/५
काम र परिणाम चाहिं ‘Corporate’ स्तरको चाहिने, तर सेवा-सुविधा र तलब भने साधारण सरकारी स्केलमै सीमित हुने? सरकारी निकाय र सार्वजनिक संस्थानहरूमा बढ्दो यो असन्तुलनले दक्ष जनशक्तिलाई निराश बनाउँदैछ। यसैका विरुद्ध यो आवाज हो। 👇
#rejectionforcorrection