@PM_nepal_ छात्रवृत्ति बोन्डमा दुर्गम सेवा गर्ने हुटहुटी थियो। प्युठान अस्पतालका थन्किएका मेसिन चलाउन र विशेषज्ञ सेवा दिन टिमसहित मन्त्रालयमा निवेदन दिएको ७४ दिन बित्यो। निवेदन'प्रक्रिया'मै छ। अधिकारीहरू फोन उठाउँदैनन्, 'हेलो सरकार' उजुरी उतै फरवार्ड गर्छ। https://t.co/AnXT0RJ7tQ
RSP का वरिष्ठ नेताहरूले भन्दै आएको संघीयता हटाउने कि D.P. Aryal ले भनेझैँ “मोडालिटी परिवर्तन” मात्र गर्ने? RSP को २/३ आए पनि धारा २७४ अनुसार दुबै सदनको २/३ र ४ प्रदेशसभाको स्वीकृति बिना संघीयता परिवर्तन सम्भव छैन।
किन? 👉 https://t.co/GhCDY0nBTT
#NepalConstitution#Federalism
Ballots decide governments.
Hospital wards reveal systems.
If survival still depends on income, politics still has work to do.
Hope today’s choice moves us toward stronger systems and better public institutions for all.#Nepal
मतगणना अघि नै आएको परिणाम:
https://t.co/eHA9FP9Rd8
आज देशभर मतदान भइरहेको छ।
तर अस्पतालको बेडमा १७ वर्षको छोराले
बुवाको औषधि किन्न आफ्नो मोबाइल बेच्यो।
आफ्नो उम���रभन्दा ठूलो लडाइँ लड्दा पनि
परिणाम उसको पक्षमा आएन।
संविधानले स्वास्थ्यलाई अधिकार भन्छ।
आशा छ — यो निर्वाचनले
कागज र जीवनबीचको दूरी घटाऊने छ।
https://t.co/cuMxzNz9Iv
Public holidays ahead, yet #residentDoctors r made to work routine duties without compensation. When nationwide #holidays are declared, denying equal recognition raises constitutional concerns. Training must be rigorous—not exploitative. https://t.co/oLRNaAHbPR #Nepal#labourlaw
आवासीय चिकित्सक स्वास्थ्य सेवाको मेरुदण्ड होउ र हाम्रो उचित पारिश्रमिक, सुरक्षित कार्य वातावरण, शिक्षाको सुधार, तथा क्यारियर स्थायित्व बिना नेपालको स्वास्थ्य प्रणाली मजबुत हुन सक्दैन।
सरकार तथा सम्बन्धित निकायहरूले अविलम्ब यी मागहरू सम्बोधन गर्नुपर्छ।
माग: https://t.co/PabXvpM5Mt
वैदेशिक सहयोग बन्द हुँदा नेपाल तुरुन्तै आत्मनिर्भर बन्ने छैन। बरु, उच्च ब्याज दरको ऋण लिँदा आर्थिक संकट झन् गहिरिन सक्छ। तर, सहयोगको सही सदुपयोग, पारदर्शिता सुनिश्चित गर्दै भविष्यमा आत्मनिर्भर बन्ने ���ीर्घकालीन योजना बनाउनु अहिलेको मुख्य आवश्यकता हो
विस्तृत:https://t.co/9ZiwIDIf1H
@brb1954@brb1954 let's move beyond political ideologies & work towards a brighter future for our country. We don't need rightist or leftist politics; we need development, control of brain drain, and employment opportunities. #NewIdeasForProgress
@Its_DrBinita I’m sorry to hear that Binita didn’t match for USMLE this year. It’s important to remember that setbacks & challenges r a part of any journey. U can use this experience as an opportunity to learn and grow. With hard work & determination, +ve things will happen soon. Keep going💪