फरक त यत्ती भयो साब,
तिम्ले ५००० को टिकेट काटेको थिएउ, मैले ५०० न रोडमा गुड्ने गाडी सुरक्षित छ त आकासमा उड्ने जहाज कठै मेरो देश !!!
कयौँ को सपना कयौं को आशा हावा मै उडेर गए!!!!
नेपाल मा मान्छे को ज्यान यति सस्तो किन भएको छ।
ज्यान गुमाएका सबै मा हार्दिक श्रद्धाञ्जली 🥹😭😭😭😭
खसेको त हामी दुबै थियौ,
तिमी जहाब बाट खस्यौ, म बस बाट।
मरेका त हामी दुबै थियौ,
तिमी जलेर मर्यौ, म डुबेर।
तिमी १० मिनेटमा भेटियौ, मलाई सायदै भेटाउलान।
तिम्रो परिवार लास पाएर रोएको छ, मेरो लास नपाएर।