If medicine was held to the standard of rigor that software engineering is - let alone the discipline you see in aircraft or bridges - way fewer people would die unnecessarily
Crazy.
This is what an extreme hierarchical system creates. The problem isn't just what happened. Later, those who endured it will proudly tell their juniors, "This is what we used to go through"
And so the cycle continues with every layer passing the suffering downward.
The moment I received this CCTV picture from GMC Bhavnagar (Gujarat), my mind froze for a moment thinking how mentally and physically devastated these Orthopaedic surgery resident doctors must have felt at this moment when they were made a murgha openly in the Operation Theatre.
Every NEET UG and PG aspirant and their parents must watch this to open their eyes regarding this over glorified profession in India .
शल्यक्रियादेखि सम्पुर्ण स्वास्थ्यसेवाका लागि १०% बेड छुट्याएर आर्थिक रूपले विपन्नका लागि सरकार आफ्नो जिम्मेवारीबाट भाग्दै गरेको भान हुन्छ।
निजीले बेहोर्न सक्दैनन्, मध्यमवर्गमा cost- shift हुनाले उपचार झनै महँगो हुन्छ।
महत्वपूर्ण, सेवाको स्तर?
Cost- Conscious उपचार, अर्को समस्या।
@Doctorhouse90Dr Sad to see this from Dr. Kafle, President of the IM Society of Nepal.
Antiquity bias to justify unscientific duty hours?
I thought we stopped prescribing arsenic and mercury compounds.
As they say, "The snake which cannot cast it's skin has to die".
For medical information, general AI frontier models (Google, OpenAI, Anthropic) outperformed specialized @EvidenceOpen and @UpToDate as assessed by 12 US clinicians, randomized and blinded to which model and extensive testing/benchmarks. This was not anticipated. @NatureMedicine
https://t.co/KCH1ADfQWz
काफल हुर्याईदिने प्रहरी, फोन पानीमा डुबाउने कर्मचारी, टेम्पो भिरबाट खसाल्दिने कर्मचारी आदि।
यी सबैमा डोस्टोएभ्स्कीको ‘अन्डरग्राउन्ड म्यान’ को सानो शक्ति पाउँदा प्रकट हुने रिस, कुण्ठा र प्रतिशोधको झल्को होकि जस्तो लाग्छ।
धनादेवीको टेम्पोबाट कर्मचारीले सामान झारे । धनाले टेम्पो घर लैजान्छु वन कर्मचारीले भिरमा खसालिदिए। टेम्पो खसाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
#Onlinekhabar
https://t.co/Bl3abADdgq
बुच्चाकोट दुर्घटनाले रोशी आँसुपच्छे छ।८ जना मृतक, १५ जना घाइतेको परिवारमा कत्रो भ्रामरी खनियो?कसले अनुमान गर्न सक्छ यो शब्दातीत शोक! देशका अधिकांश सडकका घुम्ती, तेस्रो, उकालो, ओरालो, दुर्घटनास्थल जस्ता छन्। कसैको यात्रा सुरक्षित छैन।गन्तव्य अस्पताल हो कि मुर्दाघर कसलाई के थाहा?
निःशुल्क शय्यामा भर्ना भएका बिरामीले शय्या, चिकित्सकीय परामर्श, शल्यक्रिया, प्रयोगशाला परीक्षण र उपचारका लागि आवश्यक औषधिसहित अस्पतालमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क पाउनेछन् । https://t.co/qtIf36F2Aj
मङ्गलवार दिउँसोको समय । बुढानीलकण्ठ नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा बिरामीको सामान्य चहलपहल थियो । कोही पुर्जा काट्दै थिए, कोही पालो पर्खिरहेका थिए । त्यही भीडमा एक जना महिला आफ्नो कोखा दुखाइको पीडा सहेर शान्त भावमा लाइनमा उभिइरहेकी थिइन् । उनी अरू कोही नभएर देशको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेकी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादी थिइन् ।
सामान्यतया मुलुकको मन्त्री पदमा आसीन व्यक्तिलाई सामान्य स्वास्थ्य समस्या पर्दा पनि तामझामका साथ निजी वा अन्तर्राष्ट्रिय स्तरका महँगा अस्पताल पुर्याउने ‘भिआइपी’ संस्कार नेपाली राजनीतिमा नौलो होइन । शिक्षण अस्पताल वा वीर अस्पतालकै पनि ‘भिआइपी’ कक्ष उनीहरूका लागि सधैँ तयारी अवस्थामा हुन्छन् । तर, मन्त्री वादीले ती सबै सुविधा र पहुँचलाई एकातिर पन्छाउँदै आफ्नै घरदैलोमा रहेको सरकारी नगर अस्पताल रोजिन् ।
विस्तृत: https://t.co/ckgE8NvMT5
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछानेसँग हाइड्रोपावर, विमानस्थल, सीमा लगायतका महत्वपूर्ण विषयमा छलफल गर्दै यी विषयलाई उच्च प्राथमिकतामा राखी deadline सहित कार्ययोजना बनाएर काम गर्ने बताएका छन् साथै छिट्टै नेपाल भ्रमण गर्ने पनि बताएका छन्, as per Deepak Bohara. #News