भारतबाट १७औ दिनमा नेपालको सिमाना आईपुगें तर धनुषाको वीरेन्द्र गुरमैता (३०/पु)को मृत्यु भयो, भलै कोरोनाको लिस्टमा नलेखिएला तर मृत्यु त हो। उनको आंगनको चिच्चाहट बालुवाटारसम्म नपुग्ला किनकी हिजोआज मेरो सरकारले कानमा पनि मास्क लगाएको छ।
लकडाउन फितलो त भएन?
१. सकभर निश्चित समयबाहेक हिंड्न नै नदिउँ!
२. दुईजनासमेत सँगै हिंड्न नदिउँ!
३. प्रचार पुगेन। भनौँ! बुझाऔँ!
४. अस्पतालमा पनि आपतकाल लगाऔँ! सके २४ नत्र १२ घण्टे ड्युटी राखेर स्वास्थ्यकर्मीको पनि आवतजावत कम गरौँ!
५. खाद्यसामाग्रीको आपूर्ति सुनिश्चित गरौँ!
🙏🙏
Dear you!❤️
मैले ट्विटर चलाउन सुरु गरेको पनि 16/17 महिना भयो। सुरुकै दिनमा तिम्रो ट्विटले मेरो मनमस्तिक नै उथलपुथल पारिदिएको थियो!
तिम्रो ट्विट नदेख्दा,म पानी बिनाको माछा जस्तै हुन्छु!
तिमिलाई direct प्रेम गर्छु भन्ने हिम्मत छैन,
so यहि ट्विट लाई आधार मान्नु!
तिम्री प्यारी!
😜