विकासका चार मूलभूत आधार
१. सुशासनयुक्त शासनपद्धति
२. भूउपयोग गुरुयोजनामा आधारित विकास
३. उत्पादन र रोजगारी
४. शिक्षा र स्वास्थ्य सेवाको सुनिश्चितता https://t.co/6QdD1E4L49
सूचनाको हक र पारदर्शिताको अन्तरसम्बन्ध उल्लेख गर्दै सूचनाको हकले सार्वजनिक क्षेत्रमा पारेको प्रभावमाथि चर्चा गर्नुहोस् ।
✍️: विष्णुहरि बराल सर
https://t.co/Nx2jwBJEfw
महत्त्वपूर्ण प्रतिवेदन एकैठाउमा
१.बजेट वक्तव्य
https://t.co/4doTD9RSJh
२.सरकारको नीति तथा कार्यक्रम
https://t.co/4Ljni0dNC0
३.आर्थिक सर्वेक्षण
https://t.co/u8iD6RJudt
४.सार्वजनिक संस्थानको समिक्षा
https://t.co/QQMvIwcUVR
५.म.ले.प.को वार्षिक प्रतिवेदन
https://t.co/cxKVg0N2Rs
शाखा अधिकृत चौथो पत्र "खण्ड ख" बाट एउटा संभावित प्रश्न !
"उपप्रधानमन्त्रीले नै औंल्याए अर्थतन्त्रका समस्या!" - @ekantipur_com
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले औंल्याएका नेपालको अर्थतन्त्रका १८ चुनौती।
https://t.co/jQul72rfxT