हामीलाई यो नहर चाहिँदैन भनेर, दुईपट्टि नदी अनि बीचमा नहर जुन हामीलाई आवश्यकता नै छैन। जनताको कुरा नसुन्ने कस्तो सरकार हो। यसलाई खारेज गरिदिनु होला सयौ घर बाटो फडानी गरेर नहर चाहिँदैन
हेलो @ShahBalen प्रधानमन्त्री ज्यु नमस्कार
मेरो मात्र नभएर मेरो क्षेत्र नम्बर २ कृष्णपुर नगरपालिकाको नै एउटा सानो गुनासो थियो। त्यो गुनासो हो नहर, जुन नहर हामीलाई चाहिएकै छैन हामीले कैयौंपटक कागजका पानाहरूमा हस्ताक्षर गरेर पठायौ। जुन