Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
आशु गुलियो हुदो हो त कमिलाले सिरानी को एक छेउमा गुड लगाइ सक्थ्यो होला🙏🖤
Nepal
Joined January 2021
84
Following
190
Followers
974
Posts
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
about 1 month ago
बालेन् दाई यो मंसिर मा बिहे गरेकाहरुलाई पुष र माघमा सँगै सुत्न नदिने नियम बनाउनु परो दसैं तिहारमा जहिल्यै सुतक परेर तनाव दिन्छ भन्या ,🥺🥹
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
5 months ago
२०२२ मा इम्बापेको फ्यान अहिले २०२६ मा हल्याण्ड को फ्यान🙄त्यसैले त बारम्बर भन्छु म,,यो बसेर मुत्ने हरुको कुनै भर हुँदैन 😒😒।।।
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
6 months ago
मैले कुनै समय भनेकै थिए नी संसद मा सब आलाकाचा केटा हरु पुगेका छन् त्यो आन्टी त क्या च्वाँक भन्दा अचम्म मान्नु पर्दैन भनेर🙄
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
6 months ago
स्कुल मा नया केटी देखेसी मेरो साथी क्लास बाट नै जम्प गर्दै😒
Who to follow
timrodilkoraja
@Krishna73180790
समय बित्दै गयो केटी साथीहरु बैंसले टाढिए केटा साथीहरु पैसाले 😔😔
दागिबाबु
@Siddhar02782466
रामेश्वर
@Rameshwor001
Saler of sales !
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
8 months ago
तिम्रो favorite actress को हो रे, obviously मेरो साथीको ex किनकि यस्तो थाहा नपाउने तरिकाले cheat गर्यो कि मेरो साथीले अझै पनि गल्ती आफ्नै भन्छ।
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
8 months ago
B**bs र गल्ती उस्तै हो Kt मान्छे लाई सधैं अरु कै ठूलो लाग्छ😒🙄
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
8 months ago
संसदमा आलाकाचा केटाहरु पुगिराछन , हेर हेर यि आन्टि त क्या सेऊसि भन्दै गरेको सुनियो भने अचम्म नपरे हुन्छ।😅
#FDT
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
8 months ago
girlfriend भनेको त गङ्गटो🦀जस्तो हुनुपर्छ्😊 छुटिन खोज्दा नि च्यापि राख्ने😁 आफ्नो त फट्याङग्रो पर्यो कि क्या हो नजिक जादा उछिटिएर हैरान 🤭😛
#FDT
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
8 months ago
हामी फेरि भेट्ने छौ तिमी छोरो लिएर स्कुल आउनु म पाले बनेर गेट मा बसेको हुनेछु😌सानु
#FDT
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
9 months ago
भोट हालेसी नङ देखाउँछन् कोरोनाको सुई हानेर आउँदा पाखुरा देखाउँछन् पायल्स हुँदा चाहिँ के गर्लान् यिनीहरूले🙄
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
9 months ago
अहिले भोट लायौ भनेर बुढी औला देखाउछौ यदि तिमिहरुले राम्रो ब्याक्तिलाइ भोट लगाएका छैनौ भने सत्तामा पुगे पछि माझी औला देखाउने छन्😊
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
9 months ago
रोटी खाने दिनको शुभकामना😅🤗
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
9 months ago
" कसम " हेरेर Delete गरिदिन्छु । The Best Promise Ever 😆🤭
#PromiseDay
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
9 months ago
हामी अर्ना बियर खानेलाई केको टेडि बियर नी🙄🙃
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
9 months ago
बोका सेनपाई ले चकलेट देला, मलाई सुगर छ भन्दै इन्कार गर्नु ल 😜
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
9 months ago
हिउँ मा चिसो लाग्ला ख्याल गर है माया 😁 बिरामी भयौ भने ऋण कसले तिरिदिन्छ 🙏
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
9 months ago
'म त्यस्तो खालको केटी होइन' बिहे पछि मात्र के, भन्ने केटीले मलाई Propose नगर्दा हुन्छ है !😏😣🙈
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
10 months ago
भ्यालेन्टाईनको जात्रा... माया प्रेम अपार , कण्डमको व्यापार । सावधान रहे सतर्क रहे ! नत्र 20-25 लाखमा परौला झ्याक्नेहरू ।😏
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
10 months ago
नेपालमा हुनेहरूले आज "मिन्नानो निहोन गो" बुक सरस्वती पूजा गरे कि नाई?यहां जापानमा हुनेहरूले त ६,६ महिनामा ७५०० भेटी नै चढाएर आउँछन्😁😀
#FDT
फुर्वा दोर्जी तामाङ्ग
@DorjeeFurwa
10 months ago
आजभोलि डर यो सोचेर लाग्छ कि,,देश बन्ने कि बिग्रने अब झापालीको हातमा छ🥺😁🤝
Last Seen Users on Sotwe
Your mom love BBC
Seen from
Egypt
miusa
Seen from
Turkey
David
Seen from
New Zealand
Older men headquarters 🍆🍆🍆🍆🍆💦
Seen from
United States
Trai đẹp cuto❤️🔥
Seen from
Vietnam
りくと
Seen from
Japan
。o°✥✤✣ 🐽♠️منظمة التديث و الخنزرة♠️🐽✣✤✥°o。
Seen from
Egypt
Red
Kevron J
ѵ͠αℓeɳсι͢а🍒
Trends for you
1
GTA 6
Under 10K tweets
2
Mandy
Under 10K tweets
3
respawn rumble
Under 10K tweets
4
#CMAawards
Under 10K tweets
5
Lakers
Under 10K tweets
6
GTA 5
Under 10K tweets
7
Honey FM
Under 10K tweets
8
Jamal Murray
Under 10K tweets
9
Shenzhen
Under 10K tweets
10
Vice City
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.5M followers
2
Barack Obama
@barackobama
118.7M followers
3
Cristiano Ronaldo
@cristiano
114.4M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.8M followers
14
YouTube
@youtube
68.7M followers
15
Neymar Jr
@neymarjr
66.4M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63M followers
18
The Ellen Show
@theellenshow
62.1M followers
19
CNN
@cnn
61.7M followers
20
X
@x
60.6M followers
Olivia
Online
✨
⭐
💫