२०७० सालमा मैले प्रकाशन गरेको मेरो मुक्तकसङ्ग्रह है हेर्नुहोला पढ्नुहोला । Manbhitrako Man_Muktak Collection, 2070 by Khemraj Gaunle (Rolpa) https://t.co/ZbDPIccYo4 via @issuu
राजधानी भएन भनेर त कुन्नि
याे जाडाेमा अागाे ताप्न
अागाे बाल्या हाेलान दाङेहरुले
त्यसै हल्ला मात्र फिजा हाेलान राजधानि नपार अागाे बाले भनेर बुटवलेहरुले।।